तनहुँमा उसु संघ गठन

इ तनहुँ संवाददाता
तनहुँ पुस १४
तनहुँमा बिहीबार उसु संघ गठन भएको छ । मोहनकुमार श्रेष्ठको अध्यक्षतामा गठित संघको उपाध्यक्षमा विजयकुमार गुरुङ्ग सचिवमा मोहन गिरी कोषाध्यक्षमा निरुराज आले रहेका छन् ।
सदस्यहरुमा राजु गुरुङ्ग डिला राजु गुरुङ्ग कुमार श्रेष्ठ जीवन थापा ओजेश गुरुङ्ग गणेश थापा र राजु थापा रहेका छन् । उसु संघका केन्द्रीय प्रतिनिधि चोकबहादुर थापाको उपस्थिति र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सूर्यबहादुर गौलीको रोहवरमा संघ गठन भएको अध्यक्ष श्रेष्ठले बताए । 

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses