अबैध घरेलु मदिरा नष्ट
किरण लोहनी
गोरखा मंसिर २५
बजार अनुगमनका क्रममा गोरखा बजारबाट शुक्रबार बरामद गरिएको अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । गोरखा सदरमुकाम क्षेत्रमा बजार अनुगमनको क्रममा भेटिएका करिब एक सय ५० लिटर मदिरा आइतबार नष्ट गरेको हो ।
जिल्ला प्रशासन प्रहरी कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखा नगरपालिका र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको संयुक्त टोलीले गोरखा सदरमुकामका होटलमा बिक्रीका लागि राखेको अबैद्य घरेलु मदिरा बरामद गरी नष्ट गरिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले बताए ।

0 comments
Write Down Your Responses