मोहम्मद अजिज अली
Source:www.tanahunkhabar.blogspot.com
रवि रोषी
दोहा, चैत्र २५ ।
दोहा, चैत्र २५ ।
कवि, नियात्राकार जय छाङ्छालाई प्रकृया प्रकाशनको रजत जयन्तीको अवसरमा प्रकृया सम्मान

कवि तथा नियात्रकार छाङ्छाले हाल सम्म छाङ्छाको प्रेम कविता र पोटोम्याकको किनारमा २ कविता संग्रह अंग्रेजी तथा नेपाली २ भाषामा बजारमा ल्याईसकेका छन् भने कंगारुको देश देखि आईफेल टावरसम्म, चाप फुल्ने पहाड मुन्तिर, बादल रुँदाको जुरिच र बिव्ल्याँटो आकाशको धरातल तिर नामक ४ उत्कृष्ट नियात्रा पनि बजारमा ल्याईसकेका छन् ।
त्यस्तै गरी आफु अमेरिका रहँदाको अनुभवलाई संगालेर अमेरिका जानेहरुको लागि इंगित गरी सहजताका लागि तयार गरिएको अमेरिका यात्रा अध्ययन र इलम नामक रत्न पुस्तक भण्डारमा सर्वाधिकार रहेको गाईडबुक अहिले सम्मकै सवै भन्दा धेरै बिक्री भएको पुस्तकमा पनि दर्ज भएको छ । स्मरण रहोस्, कवि तथा नियात्राकार जय छाङ्छा राई कतारका लागि नेपाली राजदुतावासका कार्यबाहक राजदुत पनि हुन् ।
खेमनाथ पौडेल
अवुधावी । आफ्नो लागि मात्र होईन समाजको
लागि पनि केहि गरौ भन्ने उद्देश्यले यूएईमा रहेका नेपालीहरुले तनहुँको
दुर्गम गाँउमा बनेको एक सामुदायिक अस्पताललाई करिव २ लाख ६० हजार नेपाली
रुपैयाँ सहयोग प्रदान गरेका छन् । विभिन्न समयमा नेपालमा आईपरेका
प्राकृतिक प्रकोपमा पनि सहयोग जुटाउँदै आएको नागरिक सेवा समाज युएईले उक्त
रकम जुटाउन पहल गरेको थियो ।
खाडीमा रहेका नेपालीहरुले वेला वेलामा
देश विकासको लागि स्वास्थ्य, शिक्षा जस्ता महत्वपूर्ण क्षेत्र लगायत अन्य
क्षेत्रमा पनि आफूले कमाएको सानो रकम जम्मा गरी सहयोग गरिरहेका छन् ।
रोजगारीको शिलशिलामा नेपालका विभिन्न क्षेत्रबाट यूएईमा आएका विषेश गरेर
तनहुँ, स्याङ्गजा, कास्कीका नेपालीहरुले फूलवारी सामुदायिक अस्पताललाई
सहयोग रकम प्रदान गरेको नागरीक समाज यूएईका अध्यक्ष हिराला श्रेष्ठले
बताउनु भयो । उक्त रकम संकलन गर्न नागरिक सेवा समाज यूएईका सदस्य दुर्लव
थापा तथा देव कुमार थापाले विषेश सहयोग गरेका थिए ।
तनहुँ जिल्लाको ढोरफिर्दी गा.वि.स र
राईपुर गा.वि.स साथै तनहुँ र स्याङ्गजा जिल्लाका फिरफिरे, किचानस,
सल्दाडा, चिसापानी लगायत तिनै वरपरका गाउँका बासिन्दालाई प्रत्यक्ष
स्वास्थ्य लाभ पुग्ने गरी गत फागुन २७ गते जर्मन राजदूतको उपस्थितमा
फुलवारी सामुदायिक अस्पताल उद्धघाटन गरिएको थियो । फूलवारी नेपाल जर्मनीको
आर्थिक सहयोग एवं फूलवारी सेवा केन्द्र ढोरफिर्दी ४ तनहुँद्धारा सञ्चालित
करिव २० रोपनी छेत्रफलमा १८ कोठामा १५ सैयाको सुविदायुक्त भवन निर्माण
भएको छ ।
ढोरफिर्दी ४ भक्कल निवासी फूलवारी नेपाल
जर्मनीका टंक पौडेलको सक्रियतामा उक्त अस्पतालकोलागि विभिन्न स्थानबाट
सहयोग जुटेको थियो । यूएईबाट भने नागरीक सेवा समाज यूएईको पहलमा यूएईमा
रहेका नेपालीहरुका तर्फबाट करिव दुई लाख साठ्ठी हजार संकलन गरी रकम
हस्तान्तरण गरिएको थियो । अस्पताल उद्दघाटन समारोहमा नेपालबाटै नागरिक
सेवा समाजका प्रतिनिधी केन्दि्रय सदस्य कला श्रेष्ठको रोहवरमा संस्थाका
संस्थापक उपाध्यक्ष टंक पौडेललाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।
सहयोगी दाताहरुको नाममा प्रशंसा पत्र सहित सम्मानित गर्दै समग्रमा
संस्थाको कामको उच्चा मुल्यांकन गर्दै संस्थाको नाममा फूलवारी सामुदायिक
सेवा समाजले प्रसंसा पत्र दिईएको थियो ।
भोला थापा क्षेत्री
दोहा माघ १६ गते ।

साहित्यिक रचना संगै विभिन्न सांगितिक कार्यक्रम ,हाजिर जवाफ प्रतियोगीता,अन्ताक्षेरी लागय विभिन्न खेलकुद कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रमलाई सफल बनाउनको लागि मोवाईल पुस्तकालय संयोजक राजेश्वर ढकालको संयोजकत्वमा ५ सदस्य बनभोज समिति गठन गरिएको छ । समितिको सचिवमा रामप्रसाद ढुंगेल, कोषाध्यक्षमा इन्द्रिमणि नेपाल र सदस्य द्धवय अलखोर प्रतिनिधि भोलाथापा क्षेत्री र जगतराम वर्देवा र कार्यक्रमको प्रचार प्रसार तनहु“ खबर डटकमले गरेको छ । आयोजकले कतारमा छरिएर रहेका साहित्यि सर्जक,साहित्य अनुरागी, बुद्धिजीवि,ब्यावसायी,पेशाकर्मी कार्यक्रममा उल्लेखनिय उपस्थितीको अपेक्षा गरेको छ । बनभोज कार्यक्रमको लागि ५० करी तोकियको छ भने सनैया अलेतिया, दोहा जैद्धा पार्क र अलखोरबाट बसको ब्यवस्था पनि गरिएको छ ।
साहित्यिक बनभोज कार्यक्रममा सहभागि जनाउन नाम दर्ता गराउनु भएका हरुको नामावली सहित
1-रेगिस्तानी कवि -तिर्थ संगम राई
2 - राजेश्वर ढकाल
3-सन्तोष सगुन
4-भानु सुनुवार
5-भोला थापा क्षेत्री
6-इन्द्रमणि नेपाल
7-सागर अजनवी
8-चर्चित ढुंगेल
9-अतृप्त कमल
10-प्रेम लामा
11-जगतराम वर्देवा
12-राम ढुंगेल
13-विक्रम पालुङवा
14-दिलिप अविरल
15-अब्दुल रजाक
16-इन्दु गिरी
17-फणिन्द्र शान्त
18-अनन्त पोख्रेल
19-राजेश रुम्वा लामा
20-श्याम कुमार ग्लान तामाङ
21-सोम थापा
21-संन्जय सिलवाल
22-उदयबहादुर क्षेत्री
23- अविरल यात्री
24-उशान्त तमु
25-अशोक गुरुङ्ग
26-राकुमार पोख्रेल
27-कुमार श्रेष्ठ
28-दामोदर न्यौपाने
29-राजन अर्याल
30-सागर श्रेष्ठ
31-गोविन घायल
32-ई. महताव जावेद
33-सतेन्द्र यादव
34-खड्क बहादुर गुरुङ
35-दीपक दंगाल
36-सबिन गौतम
37-सुनिल न्यौपाने
38-दिपक घिमिरे
39-बद्री प्रसाद पराजुली
40-दीपक भेटवाल
41-कृष्ण क्षितीज राई
42-श्याम रानाभाट
43-गणेश बञ्जाडे
44-बिष्णु भण्डारी
45-बिष्णु खनाल
46-प्रमिसा
47-जुनु
48-राज भट्टराई
49-लाल भट्ट
50-दिल भट्टराई
51-थर्चा लामा
52-चन्द्र कुमार थापा
53-मिनराम गुरुङ
54-देबेन्द्र राउत
55-काजिराम राउत
56-मानब बम ठकुरी
57-सुरज श्रेष्ठ
58-सन्तोष कुमार
59-राजेन्द्र खनाल
60-बिरेन्द्र कुमार याक्थुम्वा
61-मो. अजिज अलि
62-किशोर राउत
63-स्काई नविन बस्नेत
64-भोजराज दाहाल
65-मनोज बाँनिया
67-कालिका श्रेष्ठ
68-राजन लामा
70-रवि लामिछाने
71-समिन धिमाल
आफ्नो नाम टिपाउनु सक्नु हुन्छ
बनभोज कार्यक्रम का सम्योजक राजेश्वोर ढकाल ( 77943297 ),
भोला थापा क्षेत्री - ३३६६५८१९ (अलखोर)
बुधबल गुरुङ
दोहा जनवरी २९, कतार ÷ गोरखा, केराबारी १ का मृगौला पिडीत सुवास गुरुङलाई कतारवासी गोरखालीहरुले रकम संकलन गरी सहयोग गरेका छन् । कतारमा विभिन्न कम्पनीमा कार्यरत स्वदेशी तथा विदशी नागरकिहरुबाट सो रकम संकलन गरीएको हो ।
गोरखा सेवा समाज कतारका प्रमुख सल्लाहकार तथा गोरखाली अनलाईन डटकम सञ्चालक तथा सम्पादक बुधबल गुरुङले हाल सम्म संकलित रकम नपाली रुपैयॉ १,३८,१२३÷ (क.रि. ६३८९) हिजो आएमई मार्फत सुवास गुरुङले भुक्तानी पाउने गरी पठाएका हुन् । बैदेशिक रोजगारीको सिलसिलामा आफ्नो परिवारको उज्जल भविष्यको सपना बोकेर विगत ६ बर्ष पहिले कतारमा प्रवेश गरेका मृगौला पीडित गुरुङ गत १४ डिसेम्बर सम्म कतारको हमाद अस्पतालमा उपचार गराएर नेपाल फिरेका हुन । नेपालमा हाल उनको दुबै मृगौला प्रत्यारोपण गर्ने तयारीमा छ ।
उहॉका उनुसार मृगौला प्रत्यारोपण गर्नको लागि सबै कागजातहरुको तयारी पुरा भईसकेको समेत बताउनु भयो । हाल सम्म उहॉको स्वास्थ्यमा क्रमीक सुधार भएको पनि जानकारीमा आएको छ । गोरखा सेवा समाज कतारका उपाध्यक्ष तथा मृगौला पिडित सहयोग समिति कतारका संयोजक गणेश बॉनियाका अनुसार वितरित केही फारमहरुबाट रकम संकलन जारी नै रहेको समेत बताउनु भयो । उहॉका अनुसार हाल सम्म संकलित रकममा विभिन्न समाजसेवीहरुको सक्रियताले नै सफल भएको हुदा गोरखा सेवा समाज कतार उहॉहरु प्रति हार्दिक धन्यवाद दिदै कृतज्ञता जाहेर गरेको छ ।
बिष्णु सापकोटाको सक्रितामा –क.रि ६५०/
गणेश बॉनियाको सक्रियतामा –क.रि ६२६/
राम बहादुर खत्रीको सक्रियतामा –क.रि ३१०
ज्ञानेन्द्र अंगाईको सक्रियतामा क.रि –९६०
नन्दु घले÷ बुधबल गुरुङ÷ तमू समाज कतारको सक्रियतामा –क.रि १,३९७
शिव थापाको सक्रियतामा –१,०१२
ओटीयस कम्पनीका साथीहरु ÷राजन दवाडी तथा विद्या सर्किनीको सक्रियतामा संकलित –१,३३४
विकल्प अनुराग साउदीबाट प्राप्त क.रि. –१००
रामप्रसाद ढुंगेल,
दोहा कतार

गत डिसेम्बर १९ मा सार्वजनिक गरिएको उपहार कार्यक्रममा उनले २०÷११ मोडलको निसान टिडा कार प्राप्त गरेको उक्त मार्केटले जनाएको छ । आफूले अचानक कार पाएकोमा अत्यन्त खुसी भएको बताउने खड्काले उपहारमा प्राप्त कार बिक्री गर्ने बताएका छन् । ‘मैले यहाँ कार चलाउने अवस्था छैन, त्यसैले बेच्नै पर्ने भएको छ’, आपूmसँग चालक अनुमतिपत्र नभएका कारण कार बेचेर पैसा लिन चाहने उनले भने, ‘तर, भनेजस्तो दाम भने पाउन सकेको छैना ।
सोरुमको दामभन्दा ५ देखि १० हजार रियल कम दाममा आफू उक्त कार बेच्न तयार रहेको उनले बताएका छन् । आफ्ना बाबुले करिब १५ वर्षअघि आमालाई छोडेर गएपछि आमा बालकुमारी खड्काले बनीबुतो गरी आफूलाई हुर्काएको बताउने उनले आफ्नो बाल्यकाल कष्टकर रहेको बताए । कार बिक्री भएपछि नेपाल फर्किने उनले बताएका छन् ।
भोला थापा क्षेत्री
अल्खोर कतार
सन्ध्या ग्रप अलखोरले संस्थाका संस्थापक सदस्य एवं भूपू अध्यक्ष धनेश्वर जिसी 'भेलभाई' लाई सम्मान सहित विदाई गरेको छ । संस्थाले उनकै कम्पनी अल्मीस्नाथ स्थित निजी कार्यलयमा सम्मानका साथ बिदाई गरेको हो ।
भेलभाईलाई रेगीस्थानी कवि तिर्थसंगम राईे युवा समाज सेवी नेम गरुङ खादा ओडाए भने संस्थाका प्रमुख सल्लाकार विरेन्द्र कुमार यक्थुवाले सम्मान पत्र महासचिव चन्द्र कुमार थापले आजिवनी सदस्यता हस्तन्त्रण संस्थाका सहयोगी विजय कुमार यदबले मायाको चिनो तथा संस्थाका अध्याक्ष थर्चलामाले दौसल्ला ओडाएर सम्मान गरेका थिए ।
विगत २००२ बाट कतार प्रबेश प्रश्चात करिब १० बर्षको अबधिमा सध्या गु्रप मुग्लानी सौगात द्धैमासिक पत्रिका लगायत कतार स्थित विभिन्न संघ सस्थामाहरुमा समेत आबद्ध रहि विविध सामाजिक सेवामा कार्यहरु गरेर कतारमा 'भेल भाई' उपनामले चर्चित भएका जिसी आफनो लामो कतार बसाईलाई अन्त गर्दै यसै साता स्वदेश फर्कन लागेका हुन ।
कुवेतमा
कार्यरत आप्रवासी नेपालीहरु बिचमा ग्याङ फाइट भएको छ । बिहीवार ८
डिसेम्बरका राति फाहिलमा यो घटना घटेको हो । कुवेतबासी नेपालीहरुको
लागि झै झगडा कुट-पिट जस्ता घटना नयाँ होईनन तर यो पटक अली फरक किसिमको
लडाईं भएको छ । श्रोतका अनुसार फाहिल स्थित एक नेपाली परिवारको छोरीको
पास्नी थियो । त्यहा ७० देखी ८० जना पाउनहरुलाई बोलाईेएको थियो । पास्नीको
कार्यक्रम पश्चात खान पिनको कार्यक्रम राखिएको थियो । रात छिपिदै गएको
थियो । पाउनहरु मस्तीमा डुब्दै थिए । अचानक साथी साथी बिचमा उत्पन्न भएको
बिबादले उग्र रुप लियो र हाना हान सुरु भयो एक जना प्रतक्ष दर्शिले भन्ने
। बिबाद हुनुको कारण कसैकि गिर्ल फ्रेन्ड थीइन । झगडा गर्नेहरुलाई
छुट्टाउन गएका एक ब्याक्तीले तीन मुक्का खाएछन, अनी सुरु भयो महाभारत ।
झगडा
पश्चात एक समुह त्यहाबाट बाहिरिएको थियो भने अर्को समुह त्यही थियो ।
रातीको करीब एक बजे तिर दश बारजना युवाहरु हतियार सहित ढोकाहान पुगेका थिए
। श्रोतका अनुसार पहिला लडाईं गरेका ब्याक्तिले आफ्नो ग्याङ लिएर त्यहा
पुगेका थिए । केहि बेर चलेको दुई पक्ष भिडन्त पछि भित्र भएको समुहले
बाहिरबाट आएको समुहलाई खेदेका थिए । दुबै पक्षका युवाहरुका हातमा छुरी,
खुकुरी र छड जस्ता हतियार थिए भोजम सहभागि एक महिलाले नाम नबताउने सर्तमा
भनिन ।त्यहाँ ढोका मात्रै फोरिएको थिएन ढुङ्गा हाना हान गरी बिल्डिङका सिसा समेत फोरिएको थियो । नेपालीहरुको ग्याङ फाइट देखी स्थानिय बासिन्दाहरुले पुलिस बोलाएका थिए । कुवेत पुलिसका तिन गाडी घटना स्थलमा पुगेका थिए । तर पुलिसले कार्बाइ अगाडि बढाउनु पहिला नै सबै जना लुकी सकेका थिए । पुलिसले कसैलाई पनि समात्न सकेन । धन्यवाद छ भगवानलाई झगडा भएको फ्लाटमा पुलिस पसेन अन्यथा अनर्थ हुने थियो । नजिकैको घरमा बस्ने नेपाली परिवारले भने । झगडाको मुख्य कारण देसी सरबत नै थियो । पास्नीमा सहभागि अधिकाम्स सर्बतमा झ्याप थिए ।
केही दिन अगाडि भोलीबलको मैदानमा नेपालीले नेपालीको टाउको फोरेका थिए । फर्वानियमा नेपालीले नेपालीलाई छुरी हानी घाईते बनेका युवा अहिले सम्म अस्पातलमा छन ।
दोहा–रोजगारीको सिलसिलामा कतारको एककम्पनीमा सिट्री¨ कार्पेन्टरको रुपमा कार्यरत पर्वत मल्लाज–२ का २३ वर्षे सोम बहादुर दमाईले आर्थिक सहयोगसंगै घर जानको लागि पहल गरिदिन आग्रह गरेका छन । ८ नोभेम्वर २०१० मा कम्पनीको कामगरिरहेकै अबस्थामा माथीबाट सेÏिट नेटहरु खसेर उनलाई लागेको थियो । १० महिना समय सम्म हमादमा बिताएर उनी अहिले भने क्याम्पमा फर्केका छन ।
खान,बस्न र तलब सुविधाहरु दिए पनि क्याम्पमा आएको ४ महिना बितिसक्दा कम्पनीले आज भोली भन्दै घर जानको लागि कुनै पहल नगरेको दमाईले बताए । उनलाई पर्वत सेवा समाजका पदाधिकारीहरुले भेटेपछि नेपाली नियोगसंगको सहकार्यमा छिट्टै पाउनुपर्ने सुविधाहरु र नेपाल पठाउन पहल गर्ने आश्वासन दिएर आएको समेत समाजका कोषाध्यक्ष्ँ आइबहादुर खत्रिले जानकारी दिए । दुर्घटना पछि सोमको शरिरको कम्मर देखी तलको कुनै पनि भाग चल्दैन ।
दिसाब, पिसाबको लागि पनि साथीहरुको सहायता चाहिने उनले नेपालमा गएर पछि उचित उपचार पाए आफ्नो कम्मर मुनीको भाग पहिले कै अवस्थामा आउन सक्ने आश राख्दै कतारबासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुबाट आर्थिक सहयोगको अपेक्षा गरेका छन । सहानियाको एक क्याम्पमा थलिएर बसेका उनलाई भेट्न र सहयोग गर्न चाहानेहरुले निज बिरामीको ३०२२९८१३ मा सम्र्पक गर्न सक्नेछन ।

गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव श्री टि.बि. कार्की, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष श्री अमृत गुरुङ, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका निबर्तमान सल्लाहकार संयोजक श्री कमलमणि गुरागाई, बुद्घिजिवी तथा समाजसेवी श्री बिल बहादुर गुरुङ्ग, नेपाल लोकतान्त्रिक मञ्च कतारका अध्यक्ष श्री राम हरी गैह्रे, जन प्रगतिशिल मञ्च कतारका रकमध्वज राई, मञ्च सम्बद्घ लिम्बुवान राज्य परिषदका अध्यक्ष श्री नरेन्द्र एभेङ्ग, मंगोल नेशनल अर्गनाईजेसनका ए.एम.साँवा, नवोदित साहित्यिक मोबाईल पुस्तकालय तथा आनेसास कतारका तिर्थसंगम राई, अन्तराष्ट्रिय राजधानी साप्ताहिक कतार ब्यूरोका संवाददाता प्रेम लामा, बुद्घिजिवी तथा समाजसेवी श्री चानक पोख्रेल, बुद्घिजिवी तथा समाजसेवी श्री शेर बहादुर परियार, नेपाल प्रवासी मगर संघ कतारका अध्यक्ष श्री देव बहादुर राना मगर, किरात राई यायोक्खा शाखा, कतारका अध्यक्ष श्री चन्द्रसेर राई, तमु बौद्घ सेवा समिती शाखा कतारका अध्यक्ष श्री जगन गुरुङ्ग, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सभापति ई. बिधानन्द चौधरी, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष श्री शंखलाल तामाङ, प्रवासी भुजेल सेवा समाज कतारका अध्यक्ष श्री टंक भुजेल, नेपाल प्रवासी सुनुवार समाज कतारका अध्यक्ष श्री राम बहादुर सुनुवार, क्षेत्री सेवा समाज कतारका महासचिव श्री निलम कार्की, नेपाल प्रवासी मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलम, गुल्मी सेवा समाज कतारका अध्यक्ष श्री द्रोण वस्नेत, पाथीभरा सेवा समाज ताप्लेजुङका अध्यक्ष श्री वल बहादुर महत, पाँचथर सेवा समाजका अध्यक्ष श्री छबिरमण कटुवाल, कास्की आदर्श सेवा समाजका मीन बहादुर गुरुङ, खोटाङ्ग हलेसी बचत तथा ऋण सहकारी संस्थाका शिव राउत, नेपाल प्रवासी जातिय भेदभाव उन्मुलन साझा मञ्चका भीम सुनार, किरात याक्थुङ चुम्लुङ कतारका सल्लाहकार श्री केवल पाहिम, किरात याक्थुङ चुम्लुङ कतारका सल्लाहकार श्री गणेश थक्लुङ, लिम्वु साँस्कृतिक परिषद शाखा कतारका अध्यक्ष श्री भुपती संयोक्पा लिम्वु लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य मात्रमा उपस्थिती रहेको थियो ।
प्रमुख अतिथी नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष श्री मान बहादुर साँवाले ब्यानर अनावरण गर्नु भएको थियो भने अतिथी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष श्री अमृत गुरुङ, दिप प्रज्वलन गर्नु भएको थियो । उक्त अवसरमा लिम्वु परम्परागत विधी अनुसार कियाचु कतारका का.बा.अध्यक्ष श्री ज्ञानेन्द्र कुमार पन्दाकले प्रमुख अतिथी मान बहादुर साँवाको शीरमा फेटा बाधी दिएर संस्थाको तर्फवाट विशेष सत्कार प्रदान गर्नु भएको थियो ।
राष्ट्रिय गानबाट शुरु गरिएको कार्यव्रmममा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरे पछि चुम्लुङका केन्द्रिय सदस्य श्री येतु कुमार सम्बाहाङफेले स्वागत मन्तब्य दिनु भएको थियो भने आदुमेरो आदाङ्गवासे चासोक तङनाममो भन्ने लिम्बु भाषामा रचना गरिएको स्वागत गीतबाट लिम्वु साँस्कृतिक परिषद कतारका कलाकारहरुले अतिथी तथा आगन्तुकहरुलाई स्वागत गरिएको थियो । चासोक तङनामको महत्व र विशेषता बारे चुम्लुङका केन्द्रिय सदस्य श्री श्याम सुहाङ्ग हुक्पाचोङबाङ्ग लिम्बुले प्रष्ट पारेका थिए ।
उक्त अवसरमा संगीत बिधामा गैर आवासिय नेपाली तारा कतार–२०११ प्रथम र दित्तिय हुने व्रmमशः दिनेश नेम्बाङ लिम्बु र संगीत लिम्बु र नृत्य तर्फ दोश्रो हुन सफल समिक्षा श्रेष्ठ लाई बधाई तथा शुभकामना सहित प्रमुख अतिथीको बाहुलीबाट सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी मान बहादुर साँवाले चासोक तङनाम – २०६८ को अवसरमा सम्पुर्ण किरात तथा नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै उहाँले अगाडी भन्नु भयो आफ्नो पहिचान र अधिकारको कुरा उठाउँनु अत्यन्तै जरुरी भएको कुरा उल्लेख गर्दै आफ्नो भाषा, लिपी र संस्कृतीलाई माया गर्नेले राष्ट्रलाई पनि माया गर्छन् भन्नु भयो । नेपालमा रहेका हरेक भाषिक, सांस्कृतिक, विविधताले नै सुन्दर नेपाल भएको कुरामा प्रष्ट पार्दै यो आज विश्व सामु नेपालीहरुको अर्काे पहिचानको रुपमा स्थापित भएको कुरा समेत प्रष्ट पार्नु भयो । विशेष अतिथी गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव श्री टि.बि. कार्कीले प्रवासमा रहेर पनि आफ्नो भाषा, लिपी र संस्कृतीको संरक्षण गर्न कियाचु कतारले खेलेको भुमिकाको सह्राना गर्दै राज्यले राष्ट्रिय पर्वको रुपमा मान्यता दिई सकेको हुनाले यो सम्पूर्ण नेपालीको चाड भएको र सबैले मान्नु पर्ने बताउनु भयो । कियाचु कतारका प्रमुख सल्लाहकार श्री दिल किरण खजुमले कतारमा ४ बर्ष देखि निरन्तर रुपमा चासोक तङनाम मनाईदै आएकोले प्रवासमा याक्थुङ संस्कृति र पहिचानको संरक्षण संम्बद्र्घन त भई रहेकै छ तर जब हाम्रो मातृभुमीको हरेक गाँऊ टोलमा यसलाई हर्षोल्लासका साथ भब्य रुपमा मनाउने व्रmमको बिकास गर्छौ तब मात्र आजको यो हाम्रो प्रयासले सार्थकता पाउनेछ भन्नु भयो ।
अतिथी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष श्री अमृत गुरुङले नेपालका हरेक संस्कृतिहरुको विशेष महत्व रहेको कुरामा जोड दिदैं यसको संरक्षण र सम्वर्धन गर्न राज्यले त गर्नु पर्छ नै तर आदिवासी जनजातिहरु स्वयमले तत्परता देखाउँनु पर्ने विचार राख्नु भयो । समाज सेवी तथा वुद्धिजिवी श्री कमल मणी गुरागाईंले अव वन्ने नयाँ संविधानमा सवै भाषा, लिपी र संस्कृतीको समान हैसियत रहने संवैधानिक व्यवस्था गरिनु पर्ने कुरामा जोड दिंदै त्यसले मात्र नयाँ नेपालको भविश्य सुनिश्चित हुने धारणा राख्नु भयो । नेपाल प्रवासी मुस्लिम सेवा समाज कतारका अध्यक्ष मक्सुद आलमले नेपालमा रहदा समेत नदेखेको यो लोभलाग्दो संस्कति कतारमा देख्न पाएकोमा खुशि ब्यक्त गर्दै यो नेपालीहरुको सम्पति भएको र यस्लाई राज्यले संरक्षण गर्नु आवश्यक छ भन्नु भयो । त्यसै गरि ई. बिधानन्द चौधरीले हिजोको केन्द्रकृत राज्य सत्ताले लिम्वुवानवाट किपोट खोसेको स्मरण गराउँदै अव वन्ने नयाँ संविधानमा ती हिजो खोसिएका हक, अधिकारहरु संविधानमा लिपीवद्ध नगरिए मागेर होईन लडेर लिनु पर्ने विचार राख्नु भयो ।
उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ केन्द्रिय समिति, नेपालका अध्यक्ष श्री अर्जुन नुगो लिम्बु द्वारा हस्ताक्षरित चासोक तङनाम २०६८ को शुभ कामना शन्देश केन्द्रिय सचिवालय सदस्य श्री श्रवण योङयाले जस्ताको तस्तै पढेर सुनाउनु भएको थियो ।
कार्यक्रममा याक्थुङले साक्थिम भन्ने गीतवाट लिम्वु साँस्कृतिक परिषद कतारका कलाकारहरुले मनोरञ्जन पस्किन थालेका थिए । व्रmमश के.बि. नेम्बाङले बल्लै भेट भो बोलको गीत, श्रवण योङयाले जुन बाटोमा, रमेश लावतीले शिरै फुल्यो शिरबन्दी, संगीत लिम्बुले राजेश पायल राईको सेली आई लब यू र सन्देश राईले झापा तोपगाछी बोलको गीत गाएका थिए । त्यसै गरि नृत्य तर्फ देबिका श्रेष्ठले माईतीघर बोलको गीतमा बेजोड नृत्य गरेकी थिईन भने किरण लामाले यो गाउको ठिटो म कान्छा मेरो नाम, बर्षा थापाले पिरती बस्यो सुस्तरी सुस्तरी, अझ परम्परागत लिम्बु गीत हाक्पारे साम्लोमा दियो कलस सहित भुपति संयोकपा लिम्वुको नेतृत्वमा हाक्पारे साम्लो प्रस्तुत गर्दा त गाउँ घरको झलझली याद आएको अनुभुती हुन्थ्यो । अर्काे खास मनारोञ्जनको पाटो यालाङ्ग (धान नाच), के लाङ्ग ( च्याब्रुङ्ग नाच) रहेको थियो । त्यसमा पनि सबै भन्दा रोचक भने पुर्ब नौ जिल्लाका व्रmमश येतु कुमार सम्बाहाङफे पाँन्थर, ज्ञानेन्द्र एक्तेन ईलाम, किरण लिङदेन ताप्लिजोङ्ग, भीम थक्लुङ संखुवासभा, भुपति संयोक धनकुटा, श्याम सुहाङ तेह्रथुम, बीरेन्द्र सेर्मा लिम्बु झापा, ईन्द्र मेयाङ्गबो मोरङ्ग, र पुर्णहाङ्ग साँवा सुनसरीबाट महिला कलाकारहरुको साथमा सामुहिक धान नाच प्रस्तुत गरिएको थियो । यो साँस्कृतिक टोलीको संयोजन बिमल सिगु लिम्बुले गर्नु भएको थियो ।
कार्यव्रmमको अन्त्य तिर प्रमुख अतिथी बिशेष अतिथीबाट कार्यव्रmममा साँस्कृतिक झाँकीहरु पस्केर अतिथीहरुलाई भरपुर मनोरञ्जन दिने कलाकारहरुलाई प्रसंसा पत्र तिरण गरिएको थियो । कार्यक्रम समापन हुनु पुर्व प्रमुख अतिथी, विशेष अतिथी, अतिथी, संस्थाका पदाधिकारीहरु, कलाकार लगायत सम्पुर्ण महानुभवहरुले सामुहिक रुपमा च्याब्रुङ्ग नाचेको दृश्य त अझ अविस्मरणिय क्षणको रुपमा देख्न सकिन्थ्यो । अन्त्यमा सम्पूर्ण आमन्त्रित अतिथी गण, कलाकारहरु, स्वयमसेवकहरु र समारोहमा उपस्थित किराती तथा गैर किराती सबैमा कार्यव्रmमलाई सफल पार्न सहयोग पु¥याउनु भएकोमा धन्यबाद तथा आभार प्रकट गर्र्दै चासोक तङनाम २०६८ को शुभ कामना सहित पुन आगामी बर्षमा पनि यसरी नै चासोक तङनाम मनाउँने बाचाका साथ कार्यव्रmमका सभापति ज्ञानेन्द्र पन्दाकले कार्यक्रम समापन गर्नु भयो । धन्यवाद । चुरेरो ।।
बिर्जहाङ्ग तुम्रोक
सचिव
किरात याक्थुङ चुम्लुङ कतार
--
११ दिसेम्वर २०११, कतार
रोजगार वचत तथा ऋण सहकारी संस्था उर्लावारी मोरङ्गको प्रवास सम्पर्क समितिको आयोजनामा टे«ड भिजन ईन्भेष्टमेण्ट प्रा.ली. र सुविधा वचत तथा ऋण सहकारी संस्था पकलीको समेत सहभागितामा संयुक्त वनभोज कार्यक्रम ९ दिसेम्वरका दिन कतारको समाल पार्कमा सम्पन्न भएको छ ।

कार्यक्रममा आयोजना गरिएको जुत्ता रेस र म्युजिकल वल प्रतियोगिताले उपस्थितहरुलाई अझ रमाईलो वातावरण श्रृजना गरेको थियो भने रमाईलो कार्यक्रमसँगै गायक गौरव दर्पण र गैर आवासिय नेपाली तारा २ मा तेश्रो स्थान प्राप्त रुपेश पराजुलीले विभिन्न साँगितिक प्रस्तुतीहरु पनि प्रस्तुत गरेका थिए । जुत्ता रेस र म्युजिकल वल प्रतियोगितामा प्रथम हुने विजेता क्रमशः जमानसिंह घोर्षाने र मनिष थापालाई टिभिआइृ का अध्यक्ष श्रेष्ठ र मोसुका अध्यक्ष थापाले पुरस्कार वितरण गरेका थिए ।
भोलाथापा क्षेत्री
छन्द कवि तथा जुनको उज्यालोमा कविता लेख्ने कवि भनेर चिनिएका बरिष्ठ साहित्यकार बद्रीप्रसाद पराजुलीले सुत्र कविता,गजल तथा रोचक मुक्तकले सबैको वहा वहाही बटुल्न सफल भएको थियो । कार्यक्रममा नेपाली जनसम्र्पक समितिका सभापति विमल सुवेदी लगायत ३ दर्जन सर्जकहरुले कविता ,गीत , गजल ,मुक्तक,लधुकथा पस्केका थिए ।
दोहा–
‘यस्तै छ महल झूप्रो छ सुनसान
भत्कदा झुप्रो महलको गुनगान’
फणिन्द्र शान्तका यीनै गजलका शेरहरु संग सुरु भएको अन्तराष्ट्रिय नेपाली साहित्यि समाज कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारको संयुक्त आयोजनामा हुदै आएको अनेसास नबोदित नबौ डबली गत डिसेम्बर ९ तारीको दिन दोहा स्थीत टप फ्रम रेष्टुरेन्टमा भब्यताका साथ सम्पन भएको छ ।
नवोदित साहित्यिक मोवाइल पुस्तकालयका संयाजक राजेश्वर ढकालको संयोजकत्व र संचालनमा भएको काकार्यक्रमा विशष्टि स्रोताको रुपमा पेशा कर्मी तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय परिषद कतारका सल्लाहकार बिलबहादुर गुरु उपस्थिती थियो ।
कार्यक्रमका विशिष्ट स्रोता गुरुङले कार्यक्रममा उपस्थित हुन पाउदा अत्यन्त गर्वको अनुभूती भएको बताउर्दै,समाजमा भएका वभिन्न घटनाहरुलाई शब्दको समायोजन गरी समाजलाई बुझाउने पाटो भएकोले साहित्य समाजको दर्पण भएको तर्क राखे । उनले प्रवासमा आफ्नो थोरै समयलाई पनि साहित्यि सृजनामा लगाएर नेपाली भाषा र साहित्यको अभिवृद्धिको तपाईहरुले खेल्नुभएको भूमीका अतुलनिए रहेको तर्क ब्यक्त गरे । कति नव सर्जकहरुको रचनाहरु अनलाई र पत्रपत्रिकामा मात्र पढन पाएको तर आज प्रत्यक्ष्ँ भेटन पाउदा खुशी लागेको र आगामी दिनहरुमा पनि यो कार्यक्रममा समय मिले सम्म उपस्थित हुने भनाई राखे । कार्यक्रममा बाचित रचनालाई एउटा पुस्तकको आकार दिनुपर्ने तर्क राख्दै आफुले र आफु आवद्ध संस्थाले सक्दो सहयोग गर्ने बताउर्दै यो कार्यक्रम मेरो जीवनको एउटा अविश्मरणि क्ष्ँणको रुपमा लिएको बताए विशिष्ट्र स्रोत गुरुङले ।
कार्यक्रममा मोवाइल पुस्तकालयका सचिव तथा ब्यङकार तथा गीतकार चर्चित ढुंगेलले गीतको बारेमा ,बुद्धिजीवी शिखर वैद्यले कथाको बारेमा केही जानकारी दिएका थिए भने मोवाईल पुस्तकालयका का.अध्यक्ष्ँ तथा रेगिस्तानी कवि तिर्थ संगम राईले वाचित रचनाहरुको बारेमा टिकाटिप्पणि गरे ।
अनेसास कतारका निबर्तमान अध्याक्ष दिपक भेटवलले हामीमा अध्ययनको कमी भएको बताउर्दै र खाली साधुरो धेरामा मात्र सिमित भएको तर्क राखे । उनले लक्ष्मी जयन्तीको अवसरमा कतार आएका साहित्यकार तथा समालोचन प्रँ.डा. गोविन्द राज भटाराईले कतारका साहित्यअनुरागीहरुको बारेमा एकै शब्दमा बिम्बात्मक पाराले ‘घासँ कम खादा रहेछ’ (पुस्तक कम पढ्ने) भनेर भन्नेका छन , भन्दै आगामी दिनमा हामी अध्यन्न संगै साहित्यिलाई फराकिलो ढंगबाट सोच्नु र सृजना गर्न सर्जकहरुलाई जोड दिए ।
‘नजरले मलाई नजरमै डुलायौ
मजाले बगैचा बगरमै फुलायौ’
स्मरणरहोस यो साहित्यिक डबलि साहित्य सृजना गर्ने नवसर्जकहरुको लागि एउटा राम्रो पेल्टफर्म हो । यहा“ रचना वाचन संगै अग्रज सर्जकहरुबाट साहित्यका विभिन्न विधाका बारेमा सिक्ने अवसर पनि मिल्नेछ ।
सागर श्रेष्ठ
अल्खोर कतार-रोजगारीको सिलसिलामा उज्जवल भविश्यको सपना बोकेर आज भन्दा ६ वर्ष पहिले कतार प्रवेश गरेका गोर्खा केरा बारी गा.वि.स.नेपाने घर भई बुबा सुकमान गरुङ , आमा दुरमायाँ गरुङका २८ बर्षीय जेष्ठ सुपुत्र सुबास गुरुङ हाल कतारको दोहा स्थित हमाद हस्पिटलकोे रुम नंबर ५३५ मा दुबै मृगौला खराब भएर उपचार गराइरहेका छन् । जुन उपचार पद्ति ज्यादै महंगो हुने भएको हुदा उहालाई आर्थिक राहत स्वरुप डेस्कोन इन्जिनेरीङमा कार्यरत भोला थापा क्षेत्री तथा समाजसेवी मिना राम गुरुले प्रत्यक्ष भेटि उहालाई क.२५०७ (ने. रु..५०,०४०. ) रुपिया सम्पूर्ण कम्पनीमा कार्यरत नेपाली दाजु भाई तथा आफु वाट संकलन गरी उहालाई हस्तानतरण गरियो ।
गुरुङ अवस्थामा क्रमिक सुधार आएको, साथै पिडित गुरु¨का अनुसार मंगलबार नेपाल फिर्ता पठाउन कम्पनीले जानकारी गराएका थिए । निजले नेपाल गएर आफ्ने घर परिवारका साथ रहेर उपचार गर्ने जानकारीका साथ सम्पूर्ण सहयोगीहरुलाई ह्दयदेखीनै धन्यवाद दिएका थिए ।
गुरुङ अवस्थामा क्रमिक सुधार आएको, साथै पिडित गुरु¨का अनुसार मंगलबार नेपाल फिर्ता पठाउन कम्पनीले जानकारी गराएका थिए । निजले नेपाल गएर आफ्ने घर परिवारका साथ रहेर उपचार गर्ने जानकारीका साथ सम्पूर्ण सहयोगीहरुलाई ह्दयदेखीनै धन्यवाद दिएका थिए ।
शरण थापा, मगर दोहा - नेपाल प्रवासी मगर संघ दोहा कतार सनैयाँ-A एरिया समितीले २०११ गत सेप्टेम्वर ४ तारिक सनैयाँ-A एरिया समितीका उपाध्यक्ष लेख बहादुर मगरको सभापतित्वमा केन्द्रिय समितीका महासचिव शरण थापा मगरको प्रमुख आतिथ्य तथा सचिव भिम तरामु मगर सदस्यहरु महेन्द्र थापा मगर शेर बहादुर रोका मगर र केशव घर्ती मगरको आतिथ्यमा सनैयाँको लालीगुराँस रेष्टुरेन्टमा एरिया भेला सम्पन्न गरेको छ .

सो भेलाले बिर बहादुर थापा मगरको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जस अनुसार उपाध्यक्षमा लेख बहादुर मगर सचिवमा रेशम आलेमगर सह-सचिवमा गणेश थापा मगर कोषाध्यक्षमा गोकुल थापामगर सह-कोषाध्यक्षमा कृष्ण सारु मगर सदस्यहरुमा क्रमश: विष्णु थापा मगर कर्ण बहादुर रेश्मी मगर टेक बहादुर राना मगर बुद्धि बहादुर राना मगर तुल बहादुर पुन मगर कुमार सिंह बुढा मगर कुल बहादुर थापा मगर हिक बहादुर थापा मगर निलम थापा मगर नेत्र बहादुर थापा मगर बिरेन्द्र कु थापा मगर रहेका छन् ।
यसैगरी सोही भेलाबाट आउँदो ९औं केन्द्रिय अधिवेशनको लागि खिम बहादुर राना मगर र सुर्य बहादुर थापा मगर एरिया प्रतिनिधी चुनिएका छन् । स्मरण रहोस् एरिया समितीले एरिया भेलाबाट चुनेका दुई प्रतिनिधीहरु आगामी केन्द्रिय समितीको लागि सुनिश्चित हुने प्रावधान संघको बिधानले ब्यवस्था गरेको छ ।
कार्यक्रमको औपचारिकतासँगै शुरु भएको उक्त कार्यक्रममा साचालकद्वारा स्वागत मन्तव्य दिनुभएपछी उपस्थित सम्पुर्ण अतिथीहरुले शुभकामना मन्तव्य दिएका थिए । मन्तव्यको क्रममा वक्ताहरुले सनैयाँ-ब् एरिया समितीले शुरुवात देखि नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा व्यक्त गर्नुका साथै मगर संघको अवस्था उद्देश्य बारेमा भनाई राखेका थिए । अर्का अतिथि तथा केन्द्रिय सदस्य महेन्द्र थापा मगरले संगठनको मातहतमा साचालित मगर बचत कोषको अवस्था र उद्देश्यको बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा उपसचिव रेशम आलेमगरले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष खिम ब रानामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेपछि अनुमोदन गराईको थियो ।
केन्द्रिय महासचिव शरण थापा मगरले नयाँ कार्यसमितीलाई सपथ ग्रहण गराउनुभएपछि नयाँ कार्यसमिती अध्यक्षले समय र परिस्थिती अनुसार संगठनमा रचनात्मक तरिकाहरु अपनाउँदै अघि बढ्ने बताउदै भावी योजनाहरुको बारेमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापतिबाट उपस्थितीमा धन्यवाद सहित औसिंपचारिकरुपमै कार्यक्रमकको बिसर्जन गरिएको थियो । साथै भेला लगत्तै सोही दिन बसेको पहिलो बैठकले ईन्द्र ब थापामगरलाई सल्लाहकारमा चयन गरेको छ ।
- Kidney Fails Intend to Death Gurung
MAHTAB JAVED
Doha (Qatar), 6 December
Mr. Subhash Gurung of Gorkha, Kerabari – 1, Nepane is passing from a very unlikely situation. Due to failure his both kidney. He is admitted in Hammad Hospital in Doha.
The Doctor said that Gurung need to be replace the both of his kidneys or dialyses to be made triple times in a week. All of this kind of treatment is very expensive.

If some want to help for Gurung treatment, he/she can contact to Bhola Thapa (Mobile: 33665819), Mina Ram Gurung (Mobile: 55820481 ), Budbal Gurung( Mobile No.55600235) In Qatar and also can donate in Subash Gurung personal Bank account No:018-052890 A in Everest Bank, Chabahil, Kathmandu or in Harimaya Gurung Account No: 00200201624 in Pacific Bank, Bhoteodar, Lamjung.
दोहा- बैदेशिक रोजगारको शिलशिलामा घरायसी कामदारको रुपमा कतार आएका दुई नेपाली चेलीहरु घर फर्कने तयारमिा रहेका छन् । तमू बौद्ध सेवा समिति कतारका द्वित्तीय उपाध्यक्ष कृष्ण तमूद्वारा प्रेषित समाचारमा उक्त कुरा जनाईएको छ । विगत १० महिना अघि घरायसी कामदारको रुपमा कतार आएका रुपन्देही जिल्ला सिक्थान–६, निवासी ३५ वर्षिय मनु तामाङ र केरवानी–४ निवासी ३० वर्षिय कला अधिकारी घर मालिक्नीको दुव्र्यवहार र कुटपिट सहन नसकी उद्धार गरि दिन अनुरोध गर्दै नेपाली राजदुतावासको सरणमा गएका थिए ।
तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारले नेपाली चेली श्रीमति मनु तामाङ कतारमा अलपत्र परेको थाहा पाए पछि घर फिर्तिको लागि हवाई टिकटको व्यवस्था गरेको हो । त्यस्तै अर्की पिडीत चेली कला अधिकारीलाई समाज सेवा अभियान रुपन्देहीले हवाई टिकट उपलब्ध गराएको छ ।
तमू बौद्ध सेवा समितिका द्वित्तीय उपाध्यक्ष कृष्ण तमू र समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष टंक भट्टराईले गत २७ नोभेम्वरका दिन नेपाली राजदुतावासका द्वित्तीय सचिव जयबहादुर राईको रोहवरमा वहाकै कार्यकक्षमा पिडीत नेपाली चेलीहरु क्रमशः मनु तामाङ र कला अधिकारीलाई हवाई टिकट उपलब्ध गराएका थिए । यो मानविय कार्यको सबैबाट प्रशंसा गरिएको छ भने स्वयं नेपाली राजदुतावासले पनि सहयोगि संस्थाहरुलाई धन्यावाद ज्ञापन गरेको छ ।
अमर कंडेल
लण्डन, मंसिर १४
वेलायतमा नेपाली विद्यार्थी विद्यार्थीहरु लुटिने क्रम बढ्दै गएको छ । अफि्रकन मुलका लगायत वेलायतकै बेरोजगार युवाहरु व्यवशायिक रुपमै लुट्ने काममा लागि परेपछि नेपालीहरु पनि यसको शिकार हुदै आएको हो ।
विगत १९९९ देखि कतारका श्रमजीवी मजदुरहरुको पक्षमा निरन्तर आवाज उठाउँदै आएका कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन अन्तर्रर्ााट्रय नेपाली एकता समाजका अध्यक्ष मित्रलाल शर्मविगत १९९९ देखि कतारका श्रमजीवी मजदुरहरुको पक्षमा निरन्तर आवाज उठाउँदै आएका कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन अन्तर्रर्ााट्रय नेपाली एकता समाजका अध्यक्ष मित्रलाल शर्माको प्रमुख अतिथ्यि र समाजका महासचिव राजेन्द्र श्रेष्ठ सदस्य अर्जुन थापाको अतिथ्यिमा सम्पन्न भयो । कतार नेपाली एकता समाजका का.वा.सभापति हेमन्त वाईवाको सभापतित्व, लुमाकान्त पुनको संञ्चालन, टुकनाथ शर्माको स्वागत मन्तव्य र रक्तिम परिवारका कलाकारहरुले क्षितिज पारीको रातो सलाम भन्ने गीतद्वारा स्वागत गर्दै ६ नोभेम्वर २०११ का दिन शुरु भएको कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलनमा सयौं कतार स्थित नेपाली जनताको तालिको गडगडाहडका विच अन्तर्रर्ााट्रय नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले उद्घाटन गर्नु भयो ।
श्री शर्माले आफ्नो उद्घाटन मन्तव्यमा डा. बाबुरामको सरकारले शान्ति संविधानको पक्षमा केही सकरात्मक काम गर्ला भन्ने आशा सहित हाम्रो र्समर्थन थियो तर बाबुरामको सरकारले सरकार बनाउन मधेशवादी दलहरुसंग गरेको सम्झौता तथा भारत संग गरेको विपा सम्झौताले राष्ट्रियताशित खेलवाड गरेको बताउनु भएको थियो । शान्ति संविधान बारे यो सरकार पनि विगतका सरकारहरुको निरन्तरता नै हुने कुरामा संका नरहेको बताउनु भएको थियो ।
प्रवासी नेपालीहरुको समस्या बारे चर्चा गर्दै श्री शर्माले भन्नु भयो कतारमा स्पोन्सर प्रणलीको अन्त हुनपर्दछ तथा अन्य देश फिलिपिन्स, बंगलादेश, भारत लगाएतका देशमा श्रमिकहरुले पाउने ज्यालामा एउटै प्रकारका काममा पनि समान श्रम नपाउनु नेपाल सरकारको आफ्ना नागरिक प्रतिको उदासिनता तथा अन्तर्रर्ााट्रय रुपमा साम्राज्यवादीहरुको दलाली कै परिचय हो भन्नु भ भएको थियो । कतार स्थित नेपालीहरुको समस्या सहित विश्व स्तरमा रहेका नेपाली कामदारहरुको समस्या समाधानमा आवाज उठाउँने प्रतिवद्वता जाहेर गर्नु भएको थियो । कतारमा रहेका कामदारहरुलाई झुट्टा मुद्वामा फसाउँने र कामबाट विना तलव लखट्ने प्रचलन गलत भएको बताउनु भयो । नेपाली कामदारको गल्ती नभएको अदालतले फैसला गरेपनि देशमा फर्काउँने कामको विरोध गर्दै जति समयको भिसामा आएका छन् सो समय सम्म बस्त पाउनु पर्दछ भन्नु भएको थियो कतारमा रहेका विभिन्न संघ सस्थाबाट पाल्नुभएको अतिथिहरुले सम्मेलन सफलता र नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो । शुभकामना वक्ताहरुमा नेपाल लोकतान्त्रीक मञ्च कतारको अध्यक्ष रामहरी गैरे, जनसर्म्पर्क समितिका सभापति विमल सुवेदी, एन.आर.एन.ए. -आइ.सि.सि.)का सचिव टि.वि.कार्की, एन.सि.सि. का अध्यक्ष अमृत गुरुङ्ग, नेपाल प्रवासी अदिवासी जनजाति महासंघका सह महासचिव धिरज र्राई, प्रवासी मगर संघका छत्र घले, अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजका सागर अजनावी, बाग्लुङ्ग सामाजिक सेवा समाजका प्रेमलाल शर्मा, पाथिभरा युवा समाजका बलबहादुर महत, तनहुँ सेवा समाजका निमलाल कुमाल, गुल्मी सेवा समाजका द्रोण बस्नेत, संघीयता विरोधी सयुक्त मोर्चा कतारका प्रकाश शर्मा, क्षत्री समाज कतारका हंसराज ढकाल क्षत्री रहनु भएको थियो । उक्त सम्मेलनद्वारा राजेन्द्र श्रेष्ठको अध्यक्षमा १५ पर्ूण्ा ६ वैकल्पीक र पाँच सल्लाहकार गरी २६ सदस्यीय नयाँ कार्य समिति र ५५ निर्वाचित र १३ मनोनित सहित ६८ केन्द्रीय परिषदको समेत गठन गरिएको छ । जसमा १. राजेन्द्र श्रेष्ठ - अध्यक्ष२. टुकनाथ शर्मा - प्रथम उपाध्यक्ष३. दावा लामा - द्वितीय उपाध्यक्ष४. हेमन्त वाईवा - महासचिव५. धनबहादुर परियार - कोषाध्यक्ष६. लक्ष्मी कुमार गुरुङ्ग - सचिवसदस्यहरु ७. सविन श्रीस ८र्.अर्जन र्घर्ती९. खुमबहादुर थापा१०. विष्णु थापा ११. चन्द्रबहादुर नेपाली १२. अर्जन थापा १३. लुमाकान्त पुन १४. खिम बुढा १५. उत्तम भण्डारी बैकल्पीक सदस्यहरु१. टुकबहादुर थापा २. अमर वि.क. ३. टेकबहादुर वि.क. ४. रामाधिन यादव५. धनबहादुर पुन ६. कलाधर घिमिरेसल्लहाकार १. श्यमलाल भुसाल २. देब नारायण दर्राई ३. मदन श्रीस ४. र्सर्ुय सुविदी ५. दिलाराम चालिसे केन्द्रीय परिषद १. उमापति न्युउरे२. तिलबहादुर दमाई ३. धनप्रसाद र्राई ४. बाबुराम न्युपाने ५. राम परियार ६. तिलक र्घर्ती ७. रामइन्दल थिङ्ग८. धनकुमार ठटर्राई ९. दिनेश शर्मा १०. पुरुस्वतम काफ्ले ११. डम्वर विक१२. सत्यबहादुर पुन १३. हेम बस्नेत १४. चेतन बन्जाडे १५. तोयानाथ पौडेल १६. उदव मगर १७. गोविन्द थापा १८. प्रेम खत्री १९. ताराश्वार शर्मा २०. खिमानन्द भन्डारी २१. रामबहादुर विष्ट २२. अशोक नेपाली २३. कृष्ण के.सी. २४. कृष्ण थापा २५. गिरी काउछा २६. दिवाकर भुसाल २७. कृष्णलाल श्रेष्ठ २८. खुमबहादुर मस्राङ्गी २९. खगेश्वर भुसाल ३०. गंगाधर रेग्मी ३१. अत्माराम रायमाझी ३२. खेमबहादुर विस्ट३३. प्रकाश पौडेल ३४. छत्र घले
उनलाई उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एण्ड प्रोगेस अफ हङकङका चान सिउ तोङले पराजित गरेका हुन् । तोङले २ हजार ६३ मतका प्राप्त गरी विजयी भएका हुन् । तोङ यसअघिपनि उक्त पदमा दुईपटक विजयी भइसकेका छन् । पराजित नेपाली उम्मेदवार लिम्वुले आफु निर्वाचनमा पराजित भएपनि आफ्नो राजनितिलाई भने कायमै राख्ने वताएका छन् । उनीले आउदो निर्वाचनमा हङकङवासी नेपालीहरु एक जुट भए विजयी हासिल गर्न सकिने सम्भावना निकै रहेको वताए । हङकङको विधान परिषद्को निर्वाचनमा ६० सिटमध्ये क्षेत्रगत र पेसागत गरी आधाआधा उम्मेदवार हुने व्यवस्था रहेको छ । करिब ३२ हजार नेपालीहरू बसोबास गर्ने हङकङमा आधा बढी स्थायी परिचयपत्र बाहक रहेको अनुमान छ ।
डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एण्ड प्रोगेस अफ हङकङ र डेमोक्रेटिक पार्टीको बर्चस्व रहेको सो क्षेत्रमा हङकङको स्थायी परिचयपत्र बाहकलाई चिनियाँ जत्तिकै मतदान गर्ने तथा उम्मेदवार बन्न सक्ने अधिकार छ । लामो समयदेखि हङ्कङमा वसोवास गर्दै आएका ताप्लेजुङ सिम्लेका ६० वषिर्य लिम्बु सात वर्ष अघि स्थापना भएको प्रजातान्त्रिक पार्टी साउर्दन डेमोक्रेटिक पार्टीको स्थापना काल देखिनै पार्टी सदस्य रहदै आउनु भएको छ । source:onlinekhabar.com