दुर्घटनामा ७ घाइते
इ तनहुँ संवाददाता
तनहुँ, पुस १४
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ ख ३५४४ नम्बरको बस बिहीबार ब्रेक फेल भइ नालिमा पल्टँदा ६ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा ११ वर्षीय अनुस बानिया टक्सार-८ लमजुङका २० वर्षीय सन्तोष विक भार्ते गाविस-८ लमजुङका ५५ वर्षीय सुशीलचन्द्र अधिकारी बन्दिपुर-९ का २१ वर्षीया आशा गुरुङ बरभाज्याङ-७ की २५ वर्षीया मिरा थापा र १७ वर्षीया लक्ष्मी थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यसैबीच ग १ प ८१९२ नम्बरको मोटरसाइकलले ट्राफिकचोकमा साइकललाई ठक्कर दिँदा साइकल चालक व्यास-८ कन्टार बस्ने ६५ वर्षीय हेमराज खनाल घाइते भएका छन् । उनको चरक अस्पताल पोखरामा उपचार भइरहेको छ ।
1 comments
Write Down Your Responses
November 15, 2014 at 8:22 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन