हिमपहिरोपछि आएको बाढीमा माछा मार्नेको भीड (फोटो फिचर)

तस्बिर सौजन्य : राजु श्रेष्ठ
        कास्कीको माछापुच्छ«े गाविसमा रहेको अन्नपूर्ण हिमश्रृंखलामा भीÈण हिमपहिरोपछि आएको बाढीले बगाएर ल्याएको माछा समात्न तनहुँको दमौलीस्थित सेती नदीमा आइतबार बिहानैदेखि सर्वसाधारणको भीड लाग्यो । लेदो सहित आएको सेती नदीमा माछा समात्न सर्वसाधारणको उल्लेख्य भीड रहेको थियो ।









1 comments

kasailai pida kasai kasailai maachaa tipna ko lage vida,,tara ma bhanchu sabai mitra haru lai yo maachaa lay kehe na kehe laaya ko cha,, ramro ta laaya ko chaina aawashy nai naramro hola so that plzz take care...........

Write Down Your Responses