आजदेखी खैरेनीटार महोत्सव शुरु
इ तनहुँ संवाददातातनहुँ चैत्र ९
तनहुँको खैरेनीटारमा आजदेखी चौथो खैरेनीटार महोत्सव शुरु हुने भएको छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको चौथो खैरेनीटार महोत्सवका मुल संयोजक हरि बहादुर थापाले बताए । चैत्र १० गतेदेखी ११ दिन सम्म संचालन हुने महोत्सवमा ३ लाख दर्शकले अवलोकन गरी २ करोड भन्दा बढिको आर्थिक कारोबार हुने आयोजक तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईले अपेक्षा राखेको छ ।
विगत ४ वर्षदेखी खैरेनीटारमा संचालन हुँदै आएको महोत्सवले खैरेनीटार आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सहयोग पुर् याएको महोत्सवका संयोजक हरि बहादुर थापाले बताए । 'महोत्सवले यस क्षेत्रको ऐतिहासिक साँस्कृतिक र प्राकृतिक स्थलहरुको प्रचार प्रसारमा टेवा पुर् याउँदै आएको छ ।' उनले भने, 'यो महोत्सवले त्यसको निरन्तरताका लागि थप सहयोग पुग्ने अपेक्षा राखेका छौ ।'
महोत्सवका सम्पूर्ण स्टलहरु बुकिङ भईसकेको महोत्सवका स्टल संयोजक उपेन्द्र ति_िम्सनाले बताए ।
ग्रामिण भेगमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन तनहुँको खैरेनीटारमा चौथो खैरेनीटार महोत्सवको आयोजना गरिएको महोत्सवका प्रवक्ता समुन्द्रराम श्रेष्ठले बताए । 'ग्रामिण भेगमा पर्यटक पुर् याउने हाम्रो पहिलो लक्ष्य हो' श्रेष्ठले भने, 'महोत्सवले कृषि सहित स्थानीय उत्पादनलाई समेत प्रबद्र्धन गर्न सहयोग पुर् याउछ ।'
'आर्थिक सामाजिक खेलकुदको विकास पयर्टन प्रबद्र्धन खैरेनीटार महोत्सब कला सिप र संस्कृतिको संरक्षणु भने मुल नाराका साथ शुक्रबारदेखी शुरु हुने महोत्सव चैत २० गतेसम्म संचालन हुने छ । महोत्सवको प्रमुख आकर्षणहरुमा पर्यटकीय दगाम भ्रमण सेती नदी माथी जलबिहार गुफा अवलोकन पश्चिमााचल तारा गायन प्रतियोगिता लगायत रहेका छन् ।

0 comments
Write Down Your Responses