सहायक रथि ठकुराठिलाई स्वागत


इ तनहुँ संवाददाता
खैरेनीटार, माघ १६
तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाईले खैरेनीटारमा रहेको श्री नं ३ वाहिनी अड्डाका वाहिनीपति सहायक रथि शम्सेर ठकुराठिलाई सोमबार स्वागत गरेको छ । 
नेपाली सेना र उद्योगि व्यापारीहरु विचको सम्वन्धलाई प्रगढ बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार ईकाईका अध्यक्ष हरिवहादुर थापाले बताए । सहायक रथि ठकुराठि केहि समय अघिमात्र खैरेनीटार वाहिनीमा सरुवा भएर आएका हुन् ।
स्वागत कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ठकुराठिले आफुले स्थानिय नागरिक, बाहिनी र व्यापारिसंग सुमधुर सम्बन्ध कायम राख्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses