एमाले घाँसिकुवा कमिटिको अधिवेशन सम्पन्न


इ तनहुँ संवाददाता
तनहुँ माघ १६ 
नेकपा एमाले घाँसिकुवा गाउँ कमिटिको अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले मधुविलास पण्डितको अध्यक्षतामा नयाँ गाउँ कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा मुक्तवहादुर भुजेल, सचिवमा खननाथ अधिकारी, उपसचिवमा पुर्ण वहादुर महत रहेका छन् । कार्यक्रममा तिल गिरीको अध्यक्षतामा युवा संघ गाउँ कमिटी समेत गठन गरिएको एमाले जिल्ला सचिव विद्या ढकालले जानकारी दिए । 
एमाले केन्द्रिय सदस्य टुकराज सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न घाँसिकुवा गाउँ कमिटिको अधिवेशनमा नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल, सचिव विद्या ढकाल, जिल्ला सदस्य भगवती न्यौपाने, मित्रवन्दु न्यौपाने, क्षेत्रिय अध्यक्ष ऋषि पन्त लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses