दुर्घटनामा एकको मृत्यु
इ तनहुँ संवाददाता
तनहुँ पुस २५
सोमबार तनहुँको आँबुखैरेनीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको बा २ च ६६५९ नम्बरको कार र आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ३ ख ९४९ नम्बरको बस एक आपसमा ठोक्किदा काठमाण्डौ मैतीदेवीकी मनकामना अधिकारीको मृत्यु भएको हो । घाइते र मृतक सबै कारका यात्रु हुन् ।
अधिकारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी आयुष अधिकारी आरजु अधिकारी आचल िसंह गरिमा शाह र कार चालक सुरेश नेपालीले रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक डासीराम दुङ्गानाले बताए । घाइते सबैको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।

0 comments
Write Down Your Responses