राधा उमाविको बार्षिकोत्सव सम्पन्न
इ तनहुँ संवाददाता
तनहुँ, माघ १०
तनहुँको जामुने स्थित राधा उच्च माध्यमिक विद्यालयको ३१ औँ बार्षिकोत्सप तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ । बार्षिकोत्सव तथा अभिभावक भेलाको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले विद्यालयको विकासका लागि विद्यालय , शिक्षक, विद्यार्थीसंगै अभिभावक समेत सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न अभिभावक भेलामा विद्यालयले संचालन गरेको महायज्ञका क्रममा चन्दा दाता राम वहादुर अधिकारी, हरिचन्द्र अधिकारी, अर्जुन अधिकारी सहित काग्रेस, एमाले, माओवादी, लगायतका राजनीतिक दलका गाउस्तरीय नेताहरुले विद्यालयको बार्षिकोत्सवको अबसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्रद्यानाध्यापक भरतराज घिमिरेले वार्षिक गतिविधी सहित आम्दानी खर्च विवरण प्रस्तुत गरेको उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नाचगान सहित पि.टि प्रदर्शन गरेका थिए ।
1 comments
Write Down Your Responses
October 22, 2014 at 8:10 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: