पुल मुनी आत्महत्या !


इ तनहुँ संवाददाता
तनहुँ, माघ १
तनहुँ मनपाङकी एक महिलाले आइतबार बिहान पृथ्वी राजमार्ग स्थित पुलमा झुण्डिएर आत्महत्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार मनपाड ३ घर भएकी शर्मिला श्रेष्ठले मनपाङ–७, सेरा स्थित पुलमा झुण्डिएर आत्महत्या गरेकी हुन् । 
आइतबार बिहान करिब ५ बजेको समयमा पुलको तल्लो खण्डमा रहेको रेलिडको पाइपमा पटुकीको पासो लगाई श्रेष्ठले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses