बस भाडाको विवादमा छुरा प्रहार
इ तनहुँ संवाददाता
तनहुँ, माघ १
बसको भाडाको विषयमा भएको विवादका अपरिचित व्यक्तिहरुले छुरा प्रहार गर्दा आइतबार तनहुँमा एक जना घाइते भएका छन् । घाइते हुनेमा व्यास–५ बस्ने बर्ष ३५ का बिरु थापा रहेको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट दाहिने हातमा चोट लागेका थापाको दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भईरहेको छ । दमौलीबाट बसमा जाँदै गर्दा उनलाई व्यास ९ परेवाडाडामा अपरिचित व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
1 comments
Write Down Your Responses
October 22, 2014 at 7:50 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: