यसरी गरियो बिश्वभर नयाँ बर्षको स्वागत (फोटो फिचर)

नयाँ बर्ष सन् २०१२ लाई बिश्वभर हर्षउल्लासका साथ स्वागत गरिएको छ । सवैभन्दा पहिले नयाँ बर्ष स्वागत गर्न पाएको एशियाली मुलुक जापानले टोक्योमा भब्य अतिषबाजीसहित नयाँ बर्षलाई भित्रायो ।
बिश्वका मुख्य ब्यापारिक शहरहरु हङकङ, दुबई, सिंगापुर, फ्याङर्फट, लण्डन र न्यूयोर्कमा पनि तामझामका साथ नयाँ बर्षलाई स्वागत गरियो । हेरौं नयाँ बर्षलाई कहाँ कसरी स्वागत गरियो ।
तस्वीरः एजेन्सी


अष्ट्रेलियाको सिड्नीमा अतिशबाजीका साथ नयाँ बर्षको स्वागत गरिंदै

सिगापुरको मरिना बेस्थित समुद्रीतटमा नयाँ बर्षको स्वागत गरिदै

इन्डोनेसियाको राजधानी जर्कातामा नयाँ बर्षको स्वागत गरिदै

जर्मनीको राजधानी बर्लिनमा नयाँ बर्षसँगैको चम्किलो प्रकाश

न्यूजिल्याण्डमा नयाँ बर्षको स्वागत
फिलिपिन्सको राजधानी मनिला
चीनको ब्यापारिक शहर सांघाईको दृष्य
ताइवानको गगनचुम्बी महलमा प्रकाशको अलौकिक प्रयोग

भारतीय कलाकार हरबिन्दर सिंहले नौलो तरिका अपनाए नयाँबर्षको स्वागत गर्न । उनले २५० मुलुकका राष्ट्रको झण्डा प्रयोग गरि सन् २०१२ लेखेका छन

र, अन्तिममा यिनलाई पनि हरौं न

0 comments

Write Down Your Responses