अन्तरकि्रया कार्यक्रम सम्पन्न
इ तनहुँ संवाददाता
तनहुँ मंसिर १८
युवा शान्ति संवाद केन्द्र तनहुँको आयोजनामा जिल्लामा कि्रयाशिल मुख्य राजनैतिक दलका युवा तथा विद्यार्थी संगठनहरुकाबीच छलफल तथा अन्तरकि्रया कार्यक्रम आइतबार दमौलीमा सम्पन्न भएको छ । जिल्लामा रहेका विभिन्न राजनैतिक दलका युवा र विद्यार्थी नेतृत्वहरुको बीचमा एकता र मेलमिलापको वातावरण सिर्जना गर्ने तथा युवाका साझा मुद्दाहरुको पहिचान गरी ती मुद्दाहरुको सम्बोधनका लागि संयुक्त प्रयास एवं पहल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक त्रिलोचन लम्सालले बताए ।
जिल्लाका चार मुख्य राजनैतिक दलका युवा तथा विद्यार्थीहरुको नेतृत्व वर्गमा रहेका युवा नेताहरुको सहभागितामा सम्पन्न भएको उक्त छलफल तथा अन्तरकि्रया कार्यक्रममा पार्टीमा युवाको भूमिका युवा एकताका लागि युवाहरुले खेल्नुपर्ने भुमिका शैक्षिक अबस्था सुधारका लागि युवा विद्यार्थीको भुमिका लैङ्गिक िहंसा अन्त्य र विकास निर्माणमा युवा सहभागिता र भुमिका वृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

0 comments
Write Down Your Responses