शिव पौडेलको निधनपछि तनहुँ सहित देशभर प्रदर्शन (फोटो फिचर)
इ तनहुँ संवाददाता
तनहुँ पुष २
तस्बिरहरु : प्रेमप्रसाद पौडेल
तरुण दल चितवनका अध्यÔ शिव पौडेलको निधनपछि आक्रोशित बनेका नेपाली कांग्रेस तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले शनिबार ठाउँ-ठाउँमा प्रदर्शन गर्नुका साथै बन्द गराएका छन् । चितवन कारागारमा भएको आक्रमणमा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा शनिबार बिहान ३ बजे काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
कांग्रॆसले पौडेल लगायत उनका साथीहरुमाथि लगाइएको ´ुठा मुद्दा फिर्ता लिनुपर्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै बन्द गरेको हो । कांग्रेस नेता बालकृष्ण खाँडले मुद्दा फिर्ता नलिएसम्म अस्पतालबाट पार्टी वा उनको परिवारले शव नबुझ्ने बताए । कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले उच्चस्तरीय छानविन आयोग मृतकलाई शहीद घोÈणा दोÈीलाई कानुनी कठघारामा ल्याइनुपर्ने लगायतको माग गरेको छ । पौडेलको निधनपछि सभापति सुशील कोइराला निवासमा नेताहरुको आकस्मिक बैठक बसेको थियो ।
हत्या अभियोगमा पुर्पÔका लागि थुनामा रहेका बेला मिसंर २० गते पौडेलमाथि एक समूहले आक्रमण गरेको थियो । आक्रमणमा गम्भीर घाइते पौडेलको चितवनमै उपचार भइरहेकोमा मिसंर २८ गते उनलाई काठमाडौं ल्याइएको थियो । पौडेलको निधनको खबर सुनेर कांग्रेसी नेताहरु न्यूरो अस्पताल पुगेका थिए ।
कारागार भित्रै पौडेलमाथि आक्रमण भएपछि सरकारले त्यतिबेला चितवनका प्रमुख जिल्ला अधिकारी एसपी कारागार प्रमुख लगायत अन्य केही सुरÔाकर्मीलाई निलम्बन गरेर छानविन सुरु गरेको थियो ।

![]() |
बन्दको नेतृत्व गर्दै कांग्रेस तनहुँ सभापति धु्रव वाग्ले |

बन्दको नेतृत्व गर्दै कांग्रेस तनहुँ सभापति धु्रव वाग्ले दायाँबाट तेस्रो |
1 comments
Write Down Your Responses
November 15, 2014 at 8:37 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन