पत्रकार चालिसेको उपचार सहयोगार्थ १० हजार सहयोग
इ तनहुँ संवाददाता
तनहुँ, २६ माघ
दुवै मृगौला काम नलाग्ने भएर मृत्युसँग संघर्ष गरिरहेका श्रमजीवि पत्रकार रमेश चालिसेको जीवन बचाउन नेपाल पत्रकार महासंघले सञ्चालन गरेको ‘रमेश चालिसे बचाउ अभियान’ अन्तर्गत महासंघ तनहुँले १० हजार १ सय ५५ रुपैयाँ सहयोग प्रदान गरेको छ । संकलन गरिएको रकम नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको नाममा रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. को ०१२०१०२०२५२६४५ खातामा रकम जम्मा गरिएको छ ।
महासंघले पत्रकार चालिसेको बचाउ अभियानमा साथ दिन महासंघका प्रत्येक सदस्य र आमसञ्चारकर्मीलाई १ सय सहयोग गर्न अपिल गरे बमोजिम महासंघ तनहुँ पनि बुधबारबाट आर्थिक सहयोग संकलन सुरु गरेको थियो । अभियानको पहिलो दिन बुधबार ३ हजार ७ सय बिहीबार ६ हजार ४ सय ५५ सहयोग संकलन भएको महासंघ तनहुँका अध्यक्ष प्रेमप्रसाद पौडेलले बताए । ‘जिल्लामा क्रियाशिल सञ्चारकर्मी र अन्य शुभेच्छुकबाट सहयोग रकम संकलन गरेका हौं,’ पौडेलले भने ।
अभियान अन्तर्गत बिहीबार होस्टे हैंसे बाल विकास समाजले १ हजार, शंकरनारायण श्रेष्ठले ५ सय, दमौली युनेस्को क्लवले ५ सय, गोरा मियाले ५ सय, प्रदीप काफ्लेले ३ सय, सोनि खनियाले ३ सय, राजेश्वर हड्खलेले २ सय ५०, गोपालप्रसाद भण्डारीले २ सय, ओमकार आचार्यले २ सय, उत्तम भट्टराईले २ सय, यज्ञ रानाले २ सय र त्रिभुवन श्रेष्ठले १ सय ५ सहयोग प्रदान गरे ।
त्यस्तै रामलिला सुवर्णकार, जय सापकोटा, अन्जना तिम्सेना, मदन वाग्ले, राजिव श्रेष्ठ, शंकरराज नहर्की, राज श्रेष्ठ, राजकुमार श्रेष्ठ (विवि), दिवाकर भण्डारी, सरोज भण्डारी, सरोज पोख्रेल, डिपी अधिकारी, रुपा गुरुङ, मिला दरै, डिल्लीराज जोशी, रामकृष्ण सापकोटा, दिवाकर भट्टराई, पवन पौडेल, पूर्ण विक, सुमनबन्धु भण्डारी, नारायण रिजाल, दिपेश निरौलाले १÷१ सहयोग प्रदान गरे ।
पत्रकार चालिसेको उपचार खर्च जुटाउने कार्यमा सहयोग गर्ने जिल्लाका पत्रकार, सञ्चारगृह र शुभेच्छुकहरुलाई महासंघले धन्यवाद ज्ञापन गरेको छ । ‘यसले पत्रकारहरुले आफै पनि केही गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्न सहयोग पु¥याएको छ,’ अध्यक्ष पौडेलले भने ।

0 comments
Write Down Your Responses