ल्होसारको अवसरमा सांस्कृतिक र्‍याली (फोटो फिचरसहित)

तस्बिरहरु : कृष्ण न्यौपाने
 गुरुङ समुदायको तमु ल्होछारका अवसरमा शुक्रबार तनहुँमा सांस्कृतिक झाँकी निकालिएको छ । तमू सेवा समूह व्यास नगर तमू समूहले शुक्रबार दमौलीमा र् याली सहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् ।











गुरुङ समुदायले पूरानो वÈ्रको अन्त्य र नयाँ वÈ्रको स्वागतका रुपमा हरेक वÈ्र पुस १५ गते परम्पराअनुसार यो पर्व मनाउने गरेको छ ।
नेपाल मर्ध निरपेÔ राष्ट्र घोिÈत भएयता तमु ल्होछारलाई राष्ट्रिय पर्वको मान्यतासँगै २०६४ सालदेखि सार्वजनिक विदा दिँदै आएको छ । ुसम्पूर्ण तमुहरुको कामना तमुवान राज्यसहितको शान्ति र संविधान हाम्रो चाहनाु भन्ने नाराकासाथ यो पर्व मनाउँदै छन् । तमु भाÈामा ल्हो को अर्थ नयाँ र छारको अर्थ वÈ्र भन्ने लाग्छ ।
त्यसैले यो पर्वलाई नयाँ वÈ्रका रुपमा मनाउने गरिन्छ । आजको दिन तमु समुदायले चामल घिउ र मासुको विशेÈ परिकार बनाएर परिवार तथा आफन्तसँग बसेर रमाइलो गरी खाने चलन छ । नयाँ वÈ्रको स्वागतमा परम्परागत भेÈभुÈामा सजिएर नाचगान गर्नु यो पर्वको अर्को विशेÈता हो ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses