ल्होसारको अवसरमा सांस्कृतिक र्याली (फोटो फिचरसहित)
तस्बिरहरु : कृष्ण न्यौपाने
गुरुङ समुदायको तमु ल्होछारका अवसरमा शुक्रबार तनहुँमा सांस्कृतिक झाँकी
निकालिएको छ । तमू सेवा समूह व्यास नगर तमू समूहले शुक्रबार दमौलीमा
र् याली सहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् ।

गुरुङ समुदायले पूरानो वÈ्रको अन्त्य र नयाँ वÈ्रको स्वागतका रुपमा हरेक वÈ्र पुस १५ गते परम्पराअनुसार यो पर्व मनाउने गरेको छ ।
नेपाल मर्ध निरपेÔ राष्ट्र घोिÈत भएयता तमु ल्होछारलाई राष्ट्रिय पर्वको
मान्यतासँगै २०६४ सालदेखि सार्वजनिक विदा दिँदै आएको छ । ुसम्पूर्ण
तमुहरुको कामना तमुवान राज्यसहितको शान्ति र संविधान हाम्रो चाहनाु भन्ने
नाराकासाथ यो पर्व मनाउँदै छन् । तमु भाÈामा ल्हो को अर्थ नयाँ र छारको
अर्थ वÈ्र भन्ने लाग्छ ।
1 comments
Write Down Your Responses
November 15, 2014 at 8:21 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन