सुन तोलाको ५४ हजार ७००
यसैगरी तेजावी सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला रु एक हजारले बढेर रु ५४ हजार ४९० कायम भएको छ भने हिजो तेजावी सुनको मूल्य रु ५३ हजार ४९० रहेको थियो।
यस्तै चाँदीको मूल्य हिजोको तुलनामा प्रतितोला रु १० ले वृद्धि भई रु एक हजार ११० कायम भएको छ हिजो चाँदीको मूल्य प्रतितोला रु एक हजार १०० कायम रहेको थियो। रासस
0 comments
Write Down Your Responses