तनहुँ मुस्लिम समाजको प्रथम अधिबेशन तथा ईस्लामिक पुस्तकालय घोषणा सभा I
मोहम्मद अजिज अली
२९ चैत दोहा कतार । तनहुँ
मुस्लिम समाज दोहा कतारले ६ अप्रिल २०१२ शुक्रबार भब्य कार्यक्रमको आयोजना
गरी समाजको प्रथम अधिबेसन तथा ईस्लामिक पुस्तकालय घोषणा सभा "ईस्लामीक
शिक्षा घर घरमा पुर्याउ,मुस्लिम एकतालाई साथमा डोर्याउ" भन्ने नाराका साथ
सम्पन्न गरेको छ समाजका अध्यक्ष मो. रफिक मिया को सभापतित्वमा भएको उक्त
कार्यक्रमको प्रमुख अतिथी ईस्लामिक धर्म गुरु मौलान
पुस्तकालय सन्चालनका लागि कतारी रियाल ५०० सहयोग गर्नेहरु लाई पुस्तकालयको आजीवन सदस्यता प्रमाण पत्र ले सम्मान गरिएको थियो
आजीवन
सदस्याता ग्रहण गर्ने हरुमा क्रमस मो करीम मिया(दमौली), आशिफा
रफिक(दमौली)मो मजिद(तुर्तुरे) नज्मदिन मिया (सतिस्वारा) निजाबदिन
(शिशाघाट) सलामदिन (थप्रेक) करीम बख्श( दुलेगौंडा) मुनाफ मिया (पुर्कोट)
मो ईशा (सिराहा) सलामान सिद्दिकी (सिराहा)मो अजिज अली (स्याङ्जा) युसुफ
अली (डुम्रे) प्रमुनेस (कतार) याकुब राइन (सिराहा) अब्दुल हफिज (बाके)
मन्जुर अहमद(दमौली)
साकिर अली (सिराहा) अज्मद अली(वालिङ) नज्रत अली (अमेरिका) मो सालीम
(दमौली) सिकन्दर बक्स (दुबई) नुर मोहम्मद (युके) जन्मत (युके)रहेका छन
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले ईस्लामिक शिक्षा हरेक मुस्लिम
समुदायका लागि अनिवार्य छ भन्दै यस्तो कार्यक्रममा आफु सहभागी हुन पाउदा
खुशी ब्यक्त गर्नुभएको थियो अन्तमा कार्यक्रममा सभापति मोहम्मद रफिक
मियाले कार्यक्रम सफल
गराउन उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो
कार्यक्रमको बन्द सत्रले पुन मोहम्मद रफिक मिया कै अध्यक्षतामा २१ सदस्यिय
कार्य समिती चयन गरेको छ
प्रथम उपाध्यक्ष : निजाब दिन मिया (शिशाघाट)
दित्तिय उपाध्यक्ष : जबुर मिया ( हुक्का)
सचिब : मुहम्मद मजिद मिया (तुर्तुरे)
उप सचिब : मुहम्मद युसुफ अली मिया (डुम्रे)
कोसाध्यक्ष : सलामदिन मिया (थप्रेक)
सह कोसाध्यक्ष : नज्मदिन मिया (सतिस्वार)
सदस्यहरु:
अमीन मिया : सतिस्वार
सर्फुदिन मिया : सतिस्वार
नज्मदिन मिया: दुलेगौंडा
इनायत मिया : पुर्कोट
अहमद मिया: खात्थोक
ईस्लाम मिया: चोक
अमिर खान: डुम्रे
मुहम्मद खालिद: सतिस्वार
शेर अली ; शिसाघाट
रफिक मिया: दमौली
बाँकी सदस्य पछी थपिनेगरी ३ सदस्सिय सल्लाहकार समिती पनि गठन गरेको छ
मुहम्मद मुनाफ मिया: पुर्कोट
मुहम्मद करिम मिया : दमौली
करिम बख्श मिया : दुलेगौंडा
बन्दसत्रले पुस्तकालय सँयोजक समितीलाई पनि अनुमोदन गरेको छ
सँयोजक मुहम्मद मजिद मिया
सह् सँयोजक मुहम्मद मसिम
सदस्य मुहम्म्द जलाल दिन मिया, हनिफ मिया
सल्लहकारहरुमा
मोहम्मद साकिर अली
मोहम्मद अजिज अली
अब्दुल हफिज मिया लाई चयन गरेको छ
Source:www.tanahunkhabar.blogspot.com
मोहम्मद फज्ले याज्दिनी अम्जदी ले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन
समाजका सचिब मोहम्मद मजिद मिया र सह सचिब मोहम्मद युसुफ अली मिया ले गर्नु
भएको थियो कार्यक्रमको बिशेष अतिथीहरुमा समाजका सस्थापक सल्लहकारद्वय
मोहम्मद करिम मिया, करीम बख्श मिया लगायत युवा मुस्लिम समाजसेवी मोहम्मद
अजिज अली, प्रवासी नेपाली मुस्लिम समाजका अध्यक्ष याकुब राइन मोहम्मद
शाकिर अली
मौलान रहमत अली प्रवासि नेपाली मुस्लिम सेवा समाज तदर्थका उपाध्यक्ष
अब्दुल हफिज मिया र बिभिन्न जिल्ला स्तरिय संघ संस्था हरु बाट
प्रतिनिधित्व गर्दै चितवन मुस्लिम समाजका उपाध्यक्ष नातिकाजी मिया
स्याङ्जा मुस्लिम समाज बाट मोहम्मद ज्यावल अली, फजिर दिन मिया कास्की
रुपाकोट मुस्लिम समाज गोरखा मुस्लिम समाज लम्जुङग मुस्लिम समाज लगायतका
संस्थाहरु बाट अतिथीहरुको बाक्लो
उपस्तिथी थियो कार्यक्रमलाई तनहुँ जिल्लाका हाफिज फजिर ज्यु ले पवित्र
धर्मग्रन्थ कुरानको स्लोक पढे लगत्तै राष्ट्रिय गान बाट औपचारिक कार्यक्रम
सुरु गरिएको थियो स्वागत मन्तब्य सहित समाजका उपाध्यक्ष निजाब दिन मिया
ले तनहुँ मुस्लिम समाजको बारेमा प्रकाश पार्नु भएको थियो भने ईस्लामिक
पुस्तकालयका सँयोजक मजिद मियाले तनहुँ ईस्लामिक पुस्तकालयको घोषणा पत्र
पढेर
सुनाउनु भएको थियो पत्रमा तनहुँ जिल्ला भित्रका ठुला तथा साना हरेक मुस्लिम समुदाय हरुमा आवश्यकता अनुसार को किताब हरु उपलब्ध गराउने लक्ष्य सहित तनहुँ इस्लामिक पुस्तकालय भनि नामकारण गरिएको यस पुस्तकालय लाई सन्चालन मा ल्याउन कारीब ८ देखी १० लाख ने.रु. को प्रारम्भिक योजना रहेको जानकारी दिदै तनहुँ को सदरमुकाम दमौलीमा खोलिने तनहुँ इस्लामिक पुस्तकालय तनहुँ जिल्ला भित्र का २० देखी २५ को हाराहारीमा रहेका मुस्लिम बस्ती लाई समेटीने गरी समिती गठन गराइ सन्चालन गरिने जानकारी सहित पुस्तकालय स्थापना तथा सन्चालनका निम्ती आर्थीक तथा भौतिक सहयोग का लागि उपस्थित सम्पुर्ण सङ्घ सस्था, ब्यबसायी ,समाज सेवी हरु तथा भद्रभलाद्मी वर्गमा अपिल गर्नुभएको थियो कार्यक्रमको अर्को चरणमा समाजलाई स्थापित गराउन मुख्य योगदान पुर्याउने सस्थापक सलाह्कारहरु मोहम्मद करिम मिया र करीम बख्श मिया लाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको थियो भने युवा समाज सेवी मोहम्मद अजिज अली लाई पनि समाजको योजनाहरुमा बिशेष सल्लाह सुझाब दिएर सहयोग गरे बापत प्रमाण पत्र र खादा ओढाएर सम्मान गरिएको थियो कार्यक्रममा शुभकामना मन्तब्य राख्दै करीम बख्श मिया मोहम्मद अजिज अली मोहम्मद शाकिर अली मोहम्मद याकुब राइन अब्दुल हफिज नातिकाजी मिया मुनाफ मिया मौलाना रहमत अली मौलाना महेबुब आलम लगायतका बक्ताहरुले तनहुँ मुस्लिम समाजको अधिबेशनको सफलताको कामना र ईस्लामिक पुस्तकालय घोषणाको स्वागत र सराहना गर्दै सहयोगको बचन बद्दता ब्यक्त गरेका थिए समुन्नत समाजको आधार शिक्षानै भएको ले यो कार्य अती सान्द्र्भिक भएको भन्दै बक्ताहरुले ले तनहुँ जिल्लामा मात्र नभै नेपाल का सबै ठाउमा यस्ता पुस्तकालयहरु सन्चालन गरिनु पर्नेमा जोड दिएका थिए जस्का लागि राज्य बाट पनि सहयोग आउनेमा सबैले विश्ववास ब्यक्त गरेका थिए

0 comments
Write Down Your Responses