बेलुराम सम्मानित

तारानाथ आचार्य फलेवास, पुस २
बेलुराम खन्डकाव्यका लेखक तथा साहीत्यकार टुकनाथ रेग्मी सालिजामा सम्मानीत हुनुभएको छ । सालिजा उ मा बिले आयोजना गरेको सम्मान कार्यक्रममा बेलुराम खण्डकाव्यबाट नेपाली साहित्यमा योगदान पुर्याएको भन्दै रेग्मीलाइ सम्मान गरीएको हो । 
सामाजिक परिवेशको यथार्थ चित्रण गर्दै बेलुराम खण्डकाव्यको रचना गरेको भन्दै बिद्यालयले रेग्मीलाइ सम्मान गरेको हो । सालिजा उच्च माध्यामीक बिद्यालयको सम्मानले आफुलाइ साहीत्यको क्षेत्रमा अझै डटेर लाग्न प्रेरीत गरेको साहीत्यकार रेग्मीले बताउनु भयो । सम्मान कार्यक्रममा शिक्षाक अभिभावक तथा बिद्यार्थिहरुको उपस्थीती रहेको थियो ।।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses