वडा अधिवेशन तिब्र


इ तनहुँ संवाददाता
तनहुँ, फागुन १३
नेकपा एमाले तनहुँले वडा अधिवेशनलाई तिब्रता दिएको छ । वडा नं. ३ को १० औं वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सोमबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्तबहादुर तामाङ, सचिवमा मनबहादुर गुरुङ, उपसचिवमा धनबहादुर थापा चयन भएका छन् । 
त्यसैगरी सदस्यहरुमा विष्णु तिवारी, ज्ञानु तामाङ, तिरीमाया मजकोटी, बसन्त लोहनी, मंगलबहादुर बोहोरा, विष्णु दरै, मानबहादुर बुढाथोकी, रत्न दरै, जमुना गुरुङ, बुद्धि पराजुली र विभा परियार छन् ।

0 comments

Write Down Your Responses