प्रवासी नेपालीमाझ इतनहुँ लोकप्रिय




इ तनहुँ संवाददाता
तनहुँ, फागुन ११
तनहुँबाट संचालित इ तनहुँ डटकम नेपाल सहित विदेशमा समेत नेपाली माँझ लोकप्रिय बनेको छ । इ तनहुँ डटकमलाई प्राप्त तथ्याङ अनुसार इ तनहुँ नेपाल सहित अमेरिका, कतार, बेलायत, यूनाइटेड अरब इमिडेष्ट, साउदी अरेबिया, इजरायल, हंङकंङ र नेदरल्याण्डमा बढि प्रयोग हुने गरेको छ । 
गुगलले उपलब्ध गराएको तथ्याङ अनुसार इ तनहुँका पाठकहरुले सबैभन्दा बढि गुगल क्रोमो मार्फत इ तनहुँको प्रयोग गर्ने गरेका छन् । प्रयोगकर्ताले गुगल क्रोमो (४१%), फायरफक्स (३४%), इन्टरनेट एक्प्रोलर (१४%), ओपेरा (५%), सफारी (२%) प्रयोग गर्ने गरेको तथ्याङमा उल्लेख छ । देश विदेशका पाठकहरुले मोबाइल र आइफोनबाट समेत इ तनहुँका समाचार समाग्री अध्ययन गर्ने गरेका छन् ।

1 comments

thumbs up man !!

Write Down Your Responses