मोटर साइकल धनी खोज्दै प्रहरी
इ तनहुँ संवाददाता
धादिङ मंसिर २५
हराएका मोटर साइकल खोज्न मोटर साइकल धनीहरु प्रहरी कार्यालयमा पुग्छन् । तर जिल्ला प्रहरी कार्यालय धादिङले भने मोटर साइकलका धनी खोज्न थालेको छ ।
प्रहरी चेकिङका क्रममा बरामद गरिएका १३ मोटर साइकलका धनी खोज्न प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा प्रहरीले १३ वटै मोटर साइकलका नम्बर मोडल सहित चेसिस र इन्जिन नम्बर समेत सार्वजनिक गरेको थियो । सुरक्षा चेकिङमा बरामद गरिएका मोटर साइकलका धनीले लिन नआएपछि थन्किएका मोटर साइकलहरुको धनी खोज्न थालिएको धादिङका प्रहरी नायव उपरिक्षक गणेश रेगमीले बताए ।
'अधिकांश मोटर साइकल चेारीका पनि हुन सक्छन् ।' उनले भने, 'बिलबुक लिएर आएका मोटर साइकल धनीलाई उनको मोटर साइकल दिने छौ ।' प्रहरीले मोटर साइकल धनीलाई जिल्ला प्रहरी कार्यालय धादिङ्ग ईलाका प्रहरी कार्यालय खानीखोला र ईलाका प्रहरी कार्यालय गजुरीमा सम्पर्क राख्न समेत आग्रह गरेको छ ।
प्रहरीले आइतबार मोटर साइकलका धनी खोज्न सार्वजनिक गरेको मोटरसाइकल नम्बर र इन्जिन नम्बरहरु यस प्रकार रहेका छन् ।

सि.नं | | ईन्जीन नं. | चेसिस नं |
१. | ना७प ८४०४ नं. को पल्सर = | MDZDHD9229 | DHGBSAT5550 |
२. | लु२ख २३२९ नं को पल्सर | DHYBRGO4696 | DHGBRG03940 |
३. | बा२७प १५८८ नं. को पल्सर | MDZDHDHZZPCG45041 | DHGBPGB4840 |
४. | बा२१प ७३५० नं. को पलाटिना= | MDZDDDZZZNUIE3679 | DUMBNE10482 |
५.= | ग३प ८३२९ नं. को पल्सर | MDZDHDHZZNDC39897 | DHGBMD22330 |
६. | ग१प ३१४० नं. को भि.आर | | |
७. | बा१०प १७६९ नं. को हिरोहोण्डा | OOFZOC17565 | OOF18M16074 |
८. | बा३५प ८५६७ नं. को पल्सर | MZDHDHZZSCC78082 | DHGBSC73086 |
९= | ना८प ६४५१ नं. को पल्सर | MDHDHZZNCK92637 | DHGBNB77330 |
१० | बा२९प ४२७४ नं. को पल्सर | DHBBSJ55501 | MDZDHDHJJSCJ34966 |
११ | बा२प ३४७९ नं. को हिरोहोण्डा | | |
१२. | बा१८प २८४२ नं. को हिरोहोण्डा | 06FATM04393 | 06FATC02684 |
१३. | बा११प १८२६ नं. को हिरोहोण्डा | 04B47100260 | 04B4760232 |
0 comments
Write Down Your Responses