दक्षिण एसयाली बिच सागमा नेपाललाई पहिलो स्वर्ण
काठमाडौं, असोज २२
प्रथम दक्षिण एसियाली बिच खेलमा नेपाल आर्मीका ध्रुवप्रसाद अर्यालले नेपालका लागि पहिलो स्वर्ण दिलाएका छन्। उनले रिङ एन्ड पेकिङमा सर्वाधिक २९ दशमलव ५ अंक ल्याइ स्वर्ण दिलाएका हुन्। अर्यालले नेपाल, भारत र श्रीलंकाका गरी ११ खेलाडीलाई पछाडि पारेका थिए।
उनले यसअघि आज बिहान नेपालका लागि कास्य पदक जितेका थिए। त्यसैगरी नेपालका खिलध्वज खड्काले पनि सो स्पर्धामा कास्य पदक विजेता बने। उनी २३ अंक ल्याइ कास्य पदकका हकदार भएका हुन्। रजत पदक भने भारतका जस्विन्दर सिंहले २८ अंक ल्याइ विजेता बनेका थिए।

0 comments
Write Down Your Responses