अन्तरमुखीकरण तालिम सम्पन्न
इ तनहुँ संवाददाता
तनहुँ पुस १०
नेशनल प्याबसन तनहुँमा आबद्ध विद्यालयका संस्थापक तथा पि्र_िन्सपलहरुलाई आइतबार कर तथा कम्पनी ऐन सम्बन्धी एक दिने अन्तरमुखीकरण तालिम सम्पन्न भएको छ ।
एन प्याबसनका केन्द्रिय सदस्य तिलक बहादुर चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा चौहानले विद्यालयका संस्थापक र पि्र_िन्सपललाई कर र कम्पनी ऐन सम्बन्धी अभीमुखीकरणले विद्यालयले झेल्नु पर्ने व्यवस्थापकीय पक्षलाई सुधार ल्याउने बताए । एन प्याबसन तनहुँका अध्यक्ष सहदेव अधिकारीको अध्यक्षतामा सम्पन्नमा तालिममा अधिवक्ता दिपकराज ओझा अधिवक्ता रमेश दवाडी लेखापरिक्षक विष्णु प्रसाद खनालले प्रशिक्षण दिएका थिए । संस्थाका उपाध्यक्ष रणिसंह नेपालीले तालिमका सहभागीलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन सचिव दिपेश निरौलाले गरेका थिए ।

0 comments
Write Down Your Responses