कार्यालय समयमै कर्मचारी फिटटु
इ तनहुँ संवाददाता
तनहुँ पुस २
बिहान १० बजेदेखी साँझ ४ बजेसम्म सरकारी कार्यालयका कर्मचारीहरु काममा व्यस्त हुनुपर्ने हो । तर आजभोली तनहुँका सरकारी कार्यालयका कर्मचारीहरु भने मदिरामा फिटटु अवस्थामा फेला पर्ने गरेका छन ।
कार्यालय समयमै मदिराले मातेका सरकारी कर्मचारीलाई प्रहरीले स्वास्थ्य परिक्षण गर्दै अर्काको रोहबरमा जिम्मा लगाउने गरेको छ । केही दिन अघि मालपोत कार्यालयका एक कार्यालय सहयोगी कार्यालय समयमै मदिरा सेवन गरी जथाभावी बोल्न थालेपछि प्रहरीले कार्यालयबाटै पक्राउ गरी दमौली अस्पतालमा मादक पदार्थ परिक्षण गरी छोडेको थियो ।
यस अघि प्रहरीले जिल्ला स्वास्थ्य कार्यालय तनहुँका केही कर्मचारीलाई कार्यालय समयमै दमौली स्थित एक होटलबाट मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । कर्मचारी पोशाकमै होटलबाट पकाउ गरी प्रहरी कार्यालय पुर् याइएका उनीहरुलाई दमौली अस्पतालमा मादक पदार्थ सेवन गरेको परिक्षण गरी छाडिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयको अनुगमन नगर्दा सरकारी कार्यालयका कर्मचारीहरु कार्यालय समयमा कार्यालयमा नभेटिने काममा ढिलासुस्ती गर्ने जस्ता समस्या आउने गरेको स्थानीय बासिले इतनहुँ डट कमलाई जानकारी गराए ।

1 comments
Write Down Your Responses
November 15, 2014 at 8:41 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन