पत्रकार भण्डारीलाई पितृ शोक
इ तनहुँ संवाददाता
तनहुँ, माघ ७
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्य एवं तराई टेलिभिजनका तनहुँ संवाददाता दिवाकर भण्डारीलाई पितृशोक परेको छ । गजरकोट–६, अत्रौली निवासी उनका ७० वर्षीय पिता पुष्पराज भण्डारीको शनिवार बिहान निधन भएको हो ।
विगत लामो समयदेखी मुटु र मृगौला रोगबाट पीडित पुष्पराजको दमौली स्थित नेशनल एपोलो हस्पिटलमा उपचारको क्रममा शनिवार बिहान निधन भएको छ । स्वर्गीय भण्डारीका ७ छोरा र ७ छोरी छन् । नेपाल पत्रकार महासंघ तनहुँ शाखा, प्रेस चौतारी तनहुँ शाखा, फोटो पत्रकार महासंघ तनहुँ शाखा र क्रियाशिल महिला पत्रकार संघले शनिवार छुट्टा छुट्टै शोक वक्तव्य प्रकाशित गरी घटना प्रति दुःख व्यक्त गर्दै दिवगंत आत्माको चीरशान्तिको कामना गरेको छ । इ तनहुँ डट कम परिवार दिवगंत आत्माको चिरशान्तिको कामना गर्दछ ।
1 comments
Write Down Your Responses
October 22, 2014 at 8:04 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: