दुर्घटनामा एकै परिवारका ४ घाइते

इ तनहुँ संवाददाता तनहुँ मंसिर २७
गोरखा मनकामना मन्दिरको दर्शन गरी फर्किने क्रममा सोमबार ग।१ च ३३४१ नम्बरको कार तनहुँको घाँसिकुवा १ बेलभन्ज्याङ दुर्घटना हुदाँ एकै परिवारका ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा पोखरा निवासी ३० वर्षिय सुनिता गुरुङ ६ वर्षिय सेशकर गुरुङ ४५ वर्षिय जगत श्री गुरुङ र ४५ कै मुवा श्री गुरुङ रहेको प्रहरीले जनाएको छ । कार चालक चेत बहादुर गुरुङ भने सकुशल छन् । उनीहरु सबै एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses