विश्‍वकै होची महिला (फोटो फिचर)

आज १८औँ जन्मदिन मनाएकी भारतको नागपुरनिवासी ज्योति आम्गीको नाम विश्वकै सबैभन्दा होची महिलाको रुपमा गिनिज बुकमा लेखिएको छ। उनको उचाइ २ फिट मात्रै छ।तस्बिर : एपी







0 comments

Write Down Your Responses