कतार नेपाली एकता समाजको तेस्रो सम्मेलन सम्पन्न अध्यक्षमा श्रेष्ठ ।

by nepalarab

विगत १९९९ देखि कतारका श्रमजीवी मजदुरहरुको पक्षमा निरन्तर आवाज उठाउँदै आएका कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन अन्तर्रर्ााट्रय नेपाली एकता समाजका अध्यक्ष मित्रलाल शर्मविगत १९९९ देखि कतारका श्रमजीवी मजदुरहरुको पक्षमा निरन्तर आवाज उठाउँदै आएका कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन अन्तर्रर्ााट्रय नेपाली एकता समाजका अध्यक्ष मित्रलाल शर्माको प्रमुख अतिथ्यि र समाजका महासचिव राजेन्द्र श्रेष्ठ सदस्य अर्जुन थापाको अतिथ्यिमा सम्पन्न भयो । कतार नेपाली एकता समाजका का.वा.सभापति हेमन्त वाईवाको सभापतित्व, लुमाकान्त पुनको संञ्चालन, टुकनाथ शर्माको स्वागत मन्तव्य र रक्तिम परिवारका कलाकारहरुले क्षितिज पारीको रातो सलाम भन्ने गीतद्वारा स्वागत गर्दै ६ नोभेम्वर २०११ का दिन शुरु भएको कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलनमा सयौं कतार स्थित नेपाली जनताको तालिको गडगडाहडका विच अन्तर्रर्ााट्रय नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले उद्घाटन गर्नु भयो ।

श्री शर्माले आफ्नो उद्घाटन मन्तव्यमा डा. बाबुरामको सरकारले शान्ति संविधानको पक्षमा केही सकरात्मक काम गर्ला भन्ने आशा सहित हाम्रो र्समर्थन थियो तर बाबुरामको सरकारले सरकार बनाउन मधेशवादी दलहरुसंग गरेको सम्झौता तथा भारत संग गरेको विपा सम्झौताले राष्ट्रियताशित खेलवाड गरेको बताउनु भएको थियो । शान्ति संविधान बारे यो सरकार पनि विगतका सरकारहरुको निरन्तरता नै हुने कुरामा संका नरहेको बताउनु भएको थियो ।

प्रवासी नेपालीहरुको समस्या बारे चर्चा गर्दै श्री शर्माले भन्नु भयो कतारमा स्पोन्सर प्रणलीको अन्त हुनपर्दछ तथा अन्य देश फिलिपिन्स, बंगलादेश, भारत लगाएतका देशमा श्रमिकहरुले पाउने ज्यालामा एउटै प्रकारका काममा पनि समान श्रम नपाउनु नेपाल सरकारको आफ्ना नागरिक प्रतिको उदासिनता तथा अन्तर्रर्ााट्रय रुपमा साम्राज्यवादीहरुको दलाली कै परिचय हो भन्नु भ भएको थियो । कतार स्थित नेपालीहरुको समस्या सहित विश्व स्तरमा रहेका नेपाली कामदारहरुको समस्या समाधानमा आवाज उठाउँने प्रतिवद्वता जाहेर गर्नु भएको थियो । कतारमा रहेका कामदारहरुलाई झुट्टा मुद्वामा फसाउँने र कामबाट विना तलव लखट्ने प्रचलन गलत भएको बताउनु भयो । नेपाली कामदारको गल्ती नभएको अदालतले फैसला गरेपनि देशमा फर्काउँने कामको विरोध गर्दै जति समयको भिसामा आएका छन् सो समय सम्म बस्त पाउनु पर्दछ भन्नु भएको थियो कतारमा रहेका विभिन्न संघ सस्थाबाट पाल्नुभएको अतिथिहरुले सम्मेलन सफलता र नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो । शुभकामना वक्ताहरुमा नेपाल लोकतान्त्रीक मञ्च कतारको अध्यक्ष रामहरी गैरे, जनसर्म्पर्क समितिका सभापति विमल सुवेदी, एन.आर.एन.ए. -आइ.सि.सि.)का सचिव टि.वि.कार्की, एन.सि.सि. का अध्यक्ष अमृत गुरुङ्ग, नेपाल प्रवासी अदिवासी जनजाति महासंघका सह महासचिव धिरज र्राई, प्रवासी मगर संघका छत्र घले, अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजका सागर अजनावी, बाग्लुङ्ग सामाजिक सेवा समाजका प्रेमलाल शर्मा, पाथिभरा युवा समाजका बलबहादुर महत, तनहुँ सेवा समाजका निमलाल कुमाल, गुल्मी सेवा समाजका द्रोण बस्नेत, संघीयता विरोधी सयुक्त मोर्चा कतारका प्रकाश शर्मा, क्षत्री समाज कतारका हंसराज ढकाल क्षत्री रहनु भएको थियो । उक्त सम्मेलनद्वारा राजेन्द्र श्रेष्ठको अध्यक्षमा १५ पर्ूण्ा ६ वैकल्पीक र पाँच सल्लाहकार गरी २६ सदस्यीय नयाँ कार्य समिति र ५५ निर्वाचित र १३ मनोनित सहित ६८ केन्द्रीय परिषदको समेत गठन गरिएको छ । जसमा १. राजेन्द्र श्रेष्ठ - अध्यक्ष२. टुकनाथ शर्मा ­- प्रथम उपाध्यक्ष३. दावा लामा - द्वितीय उपाध्यक्ष४. हेमन्त वाईवा - महासचिव५. धनबहादुर परियार - कोषाध्यक्ष६. लक्ष्मी कुमार गुरुङ्ग - सचिवसदस्यहरु ७. सविन श्रीस ८र्.अर्जन र्घर्ती९. खुमबहादुर थापा१०. विष्णु थापा ११. चन्द्रबहादुर नेपाली १२. अर्जन थापा १३. लुमाकान्त पुन १४. खिम बुढा १५. उत्तम भण्डारी बैकल्पीक सदस्यहरु१. टुकबहादुर थापा २. अमर वि.क. ३. टेकबहादुर वि.क. ४. रामाधिन यादव५. धनबहादुर पुन ६. कलाधर घिमिरेसल्लहाकार १. श्यमलाल भुसाल २. देब नारायण दर्राई ३. मदन श्रीस ४. र्सर्ुय सुविदी ५. दिलाराम चालिसे केन्द्रीय परिषद १. उमापति न्युउरे२. तिलबहादुर दमाई ३. धनप्रसाद र्राई ४. बाबुराम न्युपाने ५. राम परियार ६. तिलक र्घर्ती ७. रामइन्दल थिङ्ग८. धनकुमार ठटर्राई ९. दिनेश शर्मा १०. पुरुस्वतम काफ्ले ११. डम्वर विक१२. सत्यबहादुर पुन १३. हेम बस्नेत १४. चेतन बन्जाडे १५. तोयानाथ पौडेल १६. उदव मगर १७. गोविन्द थापा १८. प्रेम खत्री १९. ताराश्वार शर्मा २०. खिमानन्द भन्डारी २१. रामबहादुर विष्ट २२. अशोक नेपाली २३. कृष्ण के.सी. २४. कृष्ण थापा २५. गिरी काउछा २६. दिवाकर भुसाल २७. कृष्णलाल श्रेष्ठ २८. खुमबहादुर मस्राङ्गी २९. खगेश्वर भुसाल ३०. गंगाधर रेग्मी ३१. अत्माराम रायमाझी ३२. खेमबहादुर विस्ट३३. प्रकाश पौडेल ३४. छत्र घले

0 comments

Write Down Your Responses