बेवारिसे शव फेला

इ तनहुँ संवाददाता
तनहुँ पुस १०
दुलेगौडा ८ को भीरवाट खसेर आइतबार दिउँसो एक बृद्धको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।घाइते अवस्थामा भीरबाट उद्धार गरी सेतीगंगा सामुदायिक अस्पताल लैजाँदै गर्दा बृद्धको बाटोमो मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

गाडीबाट झरेर पिसाब फेर्ने क्रममा बृद्ध भीरबाट लडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । कालो ट्याकसुट र खैरो ज्याकेट लगाएका कालो वर्ण भएका अन्दाजी ७० बर्षिय मृतक बृद्धको शव दमौली अस्पतालमा राखिएको छ ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses