हैरान्स कपको उपाधि नवयुवालाई

इ तनहुँ संवाददाता
तनहुँ पुस ६
हैरान्स क्लबको आयोजनामा दमौलीमा जारी जिल्लाव्यापी अन्र्तक्लब फुटबल प्रतियोगिताको उपाधी नवयुवा क्लब हाईस्कुलटारले जीतेको छ । जनसेवा क्लब ढोरफिर्दीलाई २-० को गोल अन्तरले नवयुवाले पाँचौ हैरान्स कपको उपाधी हात पारेको हो ।
हैरान्स कपको उपाधी हात पारेको नवयूवा क्लवले ३५ हजार र उपविजेता जनसेवा क्लवले १० हजार नगद हात पारे । यसअघि बुधबार नै सम्पन्न सेमीफाइनल खेलमा व्यास युथ क्ल्बलाई ७-० गोल अन्तरले पाखा लगाउँदै नवयुवा फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा जिल्लाभरका १८ टिमले सहभागिता जनाएको हैरान्स क्लबका अध्यक्ष रविन पौडेलले बताए ।

,

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses