बालबालिका सेललाई भौतिक समाग्री
इ तनहुँ संवाददाता
तनहुँ पुस १२
टिम अर्गनाइजिङ्ग लोकल इ_िन्स्टच्यूसन टोली ले जिल्ला प्रहरी कार्यालय तनहुँ अन्र्तगतको महिला तथा बालबालिका सेललाई भौतिक समाग्री हस्तान्तरण गरेको छ । टोलीकी जिल्ला संयोजक शोमा वाग्लेले मंगलबार जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेललाई समाग्री हस्तान्तरण गरेकी हुन् ।
संस्थाका तर्फबाट ५४ हजार रुपैया मुल्य बराबरको कम्प्यूटर टेबुल कुर्ची स्टिल दराज बेाच कार्पेट स्टेशनरी समाग्री र खेलकुदका समाग्री हस्तान्तरण गरिएको वाग्लेले बताइन् । कार्यालय संचालनका लागि भौतिक समाग्री प्रदान गरेकोमा प्रहरी कार्यालयले समेत टोलीलाई मंगलबार नै सम्मान गरेको छ ।
महिला र बालबालिकाको क्षेत्र हेर्ने महिला तथा बालबालिका सेललाई कार्यालय संचालनमा कठिनाई भोग्दै आउनुपरेकोमा भौतिक समाग्रीले कार्यालय संचालनमा महत्वपूर्ण सहयोग हुने महिला सेलकी प्रमुख शारदा कार्कीले बताइन् ।

1 comments
Write Down Your Responses
November 15, 2014 at 8:27 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन