मन्त्री रायमाझी तनहुँ आउँदै
इ तनहुँ संवाददाता
तनहुँ, मंसिर २७
स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी बुधबार तनहुँ आउँदैछन् । तनहुँको दुलेगौंडा र खैरेनीटारमा आयोजित कार्यक्रममा सहभागी हुन मन्त्री रायमाझी तनहुँ आउन लागेका हुन् । माओवादी स्थायी समिति सदस्य समेत रहेका मन्त्री रायमाझीले बुधबार दुलेगौंडा गाविस र ढोरफिर्दी गाविस जोड्ने झोलुङ्गे पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईको अधिवेशनको समेत मन्त्री रायमाझीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

0 comments
Write Down Your Responses