महायज्ञमा दानविर बढ्दै, हालसम्म ४८ लाख ६० हजार संकलन
इ तनहुँ संवाददाता
तनहुँ २२ मंसिर
व्यासक्षेत्र शिवपााचायन मन्दिर संरक्षण समितिको आयोजनामा गत मंगलबारदेखि दमौलीमा भईरहेको श्रीमद्भागवत सप्ताह विराट ज्ञान महायज्ञ संगीतमय कथा प्रवचन एवं विशिष्ट धन-धान्यान्चल महोत्सव-२०६८ मा दान दिने दानविर बढ्दै गएका छन् । महायज्ञको आठौ दिन बुधबार ७ लाख ४१ हजार ९ सय रुपैयाँ संकलन भएको छ । यससँगै महायज्ञमा हालसम्म ४८ लाख ६० हजार २ सय २० रुपैयाँ संकलन भएको छ ।
महायज्ञमा बुधबार सबैभन्दा बढि व्यास-२ का समाजसेवी मोतीकुमार श्रेष्ठले १ लाख ६२ हजार ४ सय ४ रुपैयाँ प्रदान गरे । त्यस्तै व्यास-२ का तनहुँ विज भण्डारका प्रोपाइटरका बैकुण्ठ मिश्रले १ लाख २१ हजार सय ८ रुपैयाँ प्रदान गरे । त्यसैगरी व्यास-२ कै वाग्ले स्टोस्रका प्रोपाइटर केशवराज वाग्ले र अजयराज वाग्लेले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरे । १ लाख रुपैयाँभन्दा बढि दान गर्ने तीनै जनालाई उनीहरुकै घरबाट बाजागाजा सहित महायज्ञ स्थलमा ल्याइएको थियो ।
महायज्ञमा व्यास-१० का समाजसेवी पुरुषोत्तम काफ्लेले ६० हजार १ सय ८ व्यास-२ स्थित इश्वरी फेन्सी स्टोस्रकी माया श्रेष्ठले ४० हजार १ सय १५ व्यास-१ स्थित जलदेवी उच्च माविले २८ हजार ८ सय ८३ जनचेतना नेवा खल परिवारले २५ हजार ५ सय १५ व्यास-२ स्थित सत्यवती उच्च माविले २६ हजार १ व्यास-२ का होमकुमार श्रेष्ठले २१ हजार १ सय ५ व्यास भूमि यातायात व्यवसायी समितिले १५ हजार १ सय ८ व्यास भूमि परियार आमा समूहले १२ हजार १ सय १२ व्यास-२ का बलराम वाग्लेले ११ हजार ६ सय ६५ व्यास-१० सफासडकका परशुराम श्रेष्ठ र पविन्द्रकुमार श्रेष्ठले १५ हजार १ सय ८ नेशनल एपोलो हस्पिटलका प्रोपाइटर चुडामणि दाहालले १५ हजार १ सय १५ व्यास-१ का गगनिसंह बस्नेतले १५ हजार १५ रुपैयाँ प्रदान गरेको प्रचारप्रसार संयोजक मदन पण्डितले इ तनहुँलाई जानकारी दिए ।

0 comments
Write Down Your Responses