युनिक फर्मा सोमबारदेखि सुचारू
सुवास लामिछाने
चितवन, मंसिर १२
बाराको छाता पिपरामा रहेको युनिक फर्मा प्रालि उधोग सोमबारदेखि साचालनमा आएको छ । मजदुर विवादका कारण कात्तिक १७ गतेदेखि बन्द रहेको उधोग २३ दिनपछि संचालनमा आएको हो । मजदुरहरुको माग सम्बन्धमा मंसीर २० गते उधोग प्रशासन र मजदुर युनियनहरुविच वार्ता हुने सहमतिमा
उधोग सोमबारदेखि संचालनमा आएको उधोगका प्रशासकिय अधिकृत ताराचन्द यादवले बताए । उधोगले सरकारले वृद्धि गरेको तलब नदिएका कारण मजदुरहरुले आन्दोलन गर्दै आएका थिए । आदोलनका क्रममा उधागले एकजना मजदुरलाई निष्काशन गरेको थियो । मंसीर २० गते हुने वार्तामा एमाले माओवादि र कांग्रेस पार्टि समर्थित मजदुर युनियनका दुई दुई जना गरी ६ जना मजदुर नेता सहभागि हुने बताईएको छ ।बाराको छाता पिपरामा रहेको युनिक फर्मा प्रालि उधोग सोमबारदेखि साचालनमा आएको छ । मजदुर विवादका कारण कात्तिक १७ गतेदेखि बन्द रहेको उधोग २३ दिनपछि संचालनमा आएको हो । मजदुरहरुको माग सम्बन्धमा मंसीर २० गते उधोग प्रशासन र मजदुर युनियनहरुविच वार्ता हुने सहमतिमा
0 comments
Write Down Your Responses