चितवनका कलेज अनिश्चितकालिन बन्द
इ तनहुँ संवाददाता
चितवन मंसिर ४
विद्यार्थीहरुले आइतबारदेखी चितवनका सम्पूर्ण निजि उच्च माध्यमिक विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरेका छन् । शुल्क बृद्धिको बिरोधगर्दें चितवनमा कि्रयाशिल अनेरास्ववियु अनेरास्ववियु क्रान्तिकारी नेविसंघ र अखिल छैठौं सम्बद्ध विदार्थी संघसंगठनहरुले अनिश्चितकालिन कलेज बन्दको आव्हान गरेका हुन् ।
बन्दका कारण आइतबार चितवनका कुनैं पनि निजि उच्च माध्यमिक विद्यालयहरुमा पठन पाठन भएनन् । निजि उच्च मा।बीहरुमा भएको शुल्क बृद्धि तत्काल फिर्ता हुनुपर्ने बिद्यार्थी संगठनहरुले माग राखेका छन् । शुल्क बृद्धि फिर्ता नभए चरणबद्ध आन्दोलनमा उत्रिने विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।

0 comments
Write Down Your Responses