सोमबारदेखी रेडियो भानुभक्त तेस्रो वर्षमा



इ तनहुँ संवाददाता
तनहुँ, माघ १५
हरफ युवा साहित्य अभियानद्धारा संचालित रेडियो भानुभक्त १०४.२ मेघाहर्ज सोमबारदेखी तेश्रो वर्षमा प्रवेश गर्ने भएको छ । 
रेडियोले दोश्रो वर्ष पुरा गरि तेश्रो वर्ष प्रवेश गरेको अवसरमा विभिन्न साहित्यिक व्यतिm, विभिन्न विधाका गाायक गायिका सहित अन्य क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्ने रेडियो भानुभक्तका अध्यक्ष रमेश अधिकारीले बताए । 
सम्मनित हुने व्यक्तित्वमा साहित्यकार एवम् संचारकर्मी रुपेन्द्र कटु प्रभावी ,लोक गायक पशुपति शर्मा, लोक गायिका राधिका हमाल ,कृष्ण शताब्दी,घनश्याम रिजाल,शंकरविरहि गुरुङ,दिपेन्द्र आले,करण तामाङ,गगन गुरुङ, ,सुरज भीरखोइरे लगायत रहेको रेडियोले जनाएको छ ।

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses