लागुऔषध सहित दुई युवा पक्राउ
इ तनहुँ संवाददाता
तनहुँ, ९ वैशाख
तनहुँको डुम्रेबाट लमजुङको सदरमुकाम वेसीशहरतर्फ जाँदै गरेको ना ३ ख ९४८४ नम्बरको सार्वजनिक बसबाट दुई युवालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।
लमजुङको भोटेओडार सिउँडीबारमा प्रहरीले चेकजाँच गर्ने क्रममा लागुऔषध सहित वेसीशहर गाविस–९ का शुभाष अधिकारी र शिव खाती पक्राउ गरेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट ७ थान सिरिञ्ज, लुपिज सेफ २ थान, फुनारगन २ थान, डाईजेपाम २ थान बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका अधिकारी र खातीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ लगिएको छ ।

0 comments
Write Down Your Responses