कालीमा डुबेर वृद्धाको मृत्यु
इ तनहुँ संवाददाता
तनहुँ, १ माघ
माघेसङ्क्रान्ति मेला भर्न देवघाट पुगेकी एक वृद्धाको आइतबार बिहान नुहाउने क्रममा काली नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नाम ठेगाना नखुलेकी साहिँली भनिने अन्दाजी ६०–६५ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।
पानीमा डुबेर अचेत भएकी वृद्धालाई उद्धारकर्मीले उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लैजादै गर्दा उनको बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

1 comments
Write Down Your Responses
October 22, 2014 at 7:52 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: