'भेल भाई' लाई बिदाई
भोला थापा क्षेत्री
अल्खोर कतार
सन्ध्या ग्रप अलखोरले संस्थाका संस्थापक सदस्य एवं भूपू अध्यक्ष धनेश्वर जिसी 'भेलभाई' लाई सम्मान सहित विदाई गरेको छ । संस्थाले उनकै कम्पनी अल्मीस्नाथ स्थित निजी कार्यलयमा सम्मानका साथ बिदाई गरेको हो ।
भेलभाईलाई रेगीस्थानी कवि तिर्थसंगम राईे युवा समाज सेवी नेम गरुङ खादा ओडाए भने संस्थाका प्रमुख सल्लाकार विरेन्द्र कुमार यक्थुवाले सम्मान पत्र महासचिव चन्द्र कुमार थापले आजिवनी सदस्यता हस्तन्त्रण संस्थाका सहयोगी विजय कुमार यदबले मायाको चिनो तथा संस्थाका अध्याक्ष थर्चलामाले दौसल्ला ओडाएर सम्मान गरेका थिए ।
विगत २००२ बाट कतार प्रबेश प्रश्चात करिब १० बर्षको अबधिमा सध्या गु्रप मुग्लानी सौगात द्धैमासिक पत्रिका लगायत कतार स्थित विभिन्न संघ सस्थामाहरुमा समेत आबद्ध रहि विविध सामाजिक सेवामा कार्यहरु गरेर कतारमा 'भेल भाई' उपनामले चर्चित भएका जिसी आफनो लामो कतार बसाईलाई अन्त गर्दै यसै साता स्वदेश फर्कन लागेका हुन ।
1 comments
Write Down Your Responses
.png)


November 15, 2014 at 8:40 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन